Ultimate magazine theme for WordPress.
कोरेना भाइरस सुवर्ण गाउपालिका

रौतहटमा एम्बुलेन्स दुर्घटना

cin bigyapan

रौतहटको चन्द्रनिगाहपुर वडा नम्बर ४ स्थित पुलचोकमा एम्बुलेन्स दुर्घटना भएको छ । आइतबार बिहान सर्लाहीको सोल्टी बजार बाट बिरामी लिएर भरतपुर पुर्याएर फर्किने क्रममा चन्द्रनिगाहपुरमा ज १ च ६८२ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो ।तीन दिन पछि बल्ल एम्बुलेन्सको ट्रीप लागेर बिरामीलाई भरतपुर हस्पिटल पुर्याएर फर्किने क्रममा एक्कासि पुल नजिकै बनाएको ढुङ्गा जालिमा ठोकिएर दुर्घटना भएको एम्बुलेन्स चालक रामबाबू मण्डलले बताए । एम्बुलेन्स दुर्घटना हुदा पुलचोकको पुलको रेलिङ भाचिएको छ । चालक भने दुर्घटनाको कारण आफैलाइ थाह नभएको बताउछ्न । एम्बुलेन्सको अगाडीको बायाँ पट्टीको भाग पुर्ण रुपले क्षति भएको छ । जिल्ला ट्राफिक प्रहरीले चन्द्रपुर नगरपालिमाको स्काभेटर ल्याएर एम्बुलेन्स निकाल्ने तयारीमा लागेको ट्राफिक स्पेक्टर सैलेश न्यौपानेले जानकारी दिएकाछन ।

Bigyapan  Image Cinnepal
यो पनि हेर्नुहोस
Bigyapan  Image Cinnepal

Leave A Reply

Your email address will not be published.