विश्रामपुर GP PSA
सिम्रौन्गढ़ नपा psa

बृद्ध बृद्धालाई फल फुला वितरण गरि पत्रकार एवं सामाजसेवी गुप्ता गरे मानव सेवा

0 1,459

Get real time updates directly on you device, subscribe now.

cin bigyapan

नेपालगन्ज //  हुनत सबैको आआफ्नो सोच हुन्छ र आआफ्नो सिद्धान्त का अनुसार अगाडि बढ्ने गर्छन तर सिद्धान्त र सोचलाई हेर्ने हो भन्ने एउटा जन्म दिन मनाउन लाई हजारौं हजार खर्च गरेको हुन्छ्न । जति सुखी सम्पन्न भए उति बढी खच गरेको हुन्छ्न। तर एउटा मानव भएर मानव लाई सेवा गर्ने भावना थोरैमा हुन्छ। उदाहरण हेर्ने हो भने अरु कुनै ठाउँ जानू पर्दैन हामी आफ्नै देश लाई लिए पुगि हाल्छ ।

जहाँ मानव सेवाको सट्टामा मानव लाई मारेर आफ्नो जीवनको रोटि सेक्ने काम गरिरहेका छन। यतिमात्र नभैइ सत्ता र भत्ताको लोभमा गरिब असहाय लाई मारेर राजनीति गरिरहेका छन । र आआफ्नो नातागोताको जन्म दिनमा प्रमुख अतिथि समेत बन्ने गरेका हुन्छन। त्यस्तै फरक सोच भएका गुप्ताले लाखौं खर्च नगरे पनि मानव जन्म लिएको ले मानव लाई सेवा गर्ने धर्म को मुल्य मान्यता का साथ असहाय एवं दुखिया लाई सेवा गरि आफ्नो जन्मदिन मनाएका हुन् ।

देवताल psa

नेपालगञ्ज ३ निवासी पत्रकार एवं सजासेवी आशिष गुप्ता २६ वर्षमा प्रवेश गरेको अवसरमा बृद्ध बृद्धालाई फल फुल समाग्रसँगै बालबालिकाहरू लाई कपि पेनसिल लागयता काे समग्री वितरण गरेका छन् । गुप्ता २५ औ वर्ष प्रवेश गरी २६ वर्षमा प्रवेश गरेको अवसरमा नीलसागर असहाय अशत्त तथा जेष्ठ नागरीक सेवा केन्द्र मा आश्रममा रहेका बृद्धबृद्धालाई राहात पुगोस भन्ने उद्देश्यले अाईतावार एक कार्यक्रमका विच फल फुल तथा कापी पेन्सिल लगायतका समाग्री वितरण गरेको हो । साथै नीलसागर का अध्यक्ष अमन नीसागरले अशािष गुप्तालाई समामान समेत गरेका थिए । अमनले दुई शब्द आफ्नो मन्तव्य भने अब सबै युवाहरू तथा समाजिक अाभियानतहरू समेत जनमदिन यसतै मानउन अाग्रह गरेका थिए ।

नेपालगञ्जस्थित नीलसगर असहाय,सशत्त तथा जेष्ठ नागारीक सेवा केन्द्रमा भएको कार्यक्रममा पत्रकार भीष्म लाेध रहेका थिए । गुप्ताका तर्फबाट ५ किर्लो फल फुल ८ जना बालबालिकाहरू का लागि कापी पेन्सिल ,प्रदान गरिएको थियो । समाग्र्री ग्रहण गर्दै नीलसगर असहाय अशत्त तथा जेष्ठ नागरीक सेवा केन्दका अध्यक्ष सरिता खनाल ले धन्यबाद दिदै निरन्तर सहयोगको अपेक्षा राख्नु भयो ।

पत्रकार गुप्ता आगामी दिनमा पनि सहयोग प्रदान गर्ने विश्वास दिलाउनु भयो । सो अवसरमा समाज सेवी, संचारकर्मी लगायतको सहभागीता रहेको थियो । मध्य पश्चिमको एकमात्र बृद्ध अशहाय ,अशत्त तथा जेष्ठ नागरीक अहिले ४५ जना बृद्ध बृद्धा रहनु भएको छ । २०७३ सालदेखि संचालनमा रहेको नीलसागर असहाय ,अशत्त तथा जेष्ठ नागरीक सेवा केन्द्र ले आफैमा नमुना केन्द्र बनेको छ ,। गुप्ताको सुखमय जीवनको कामना साथ सि.आइ.एन.नेपाल ड्ट.कम ले पनि शुभकामना दिएका छन।

फेटा GP PSA

Get real time updates directly on you device, subscribe now.

आदर्श कोतवाल GP PSA
परवानीपुर GP PSA

Leave A Reply

Your email address will not be published.