Ultimate magazine theme for WordPress.

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा माहागढिमाइमा नि:शुल्क आंखा शिविर

देवताल गाउपालिका सामाजिक शंदेश
0 1,399
cin bigyapan
प्रसौनी गापा सामाजिक संदेश ०७८

प्रभु यादव ,बारा।।   माहागढिमाइ नगरपालिकामा १०९ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नि:शुल्क आंखा शिविर हिजो गरिएको छ। गरिब तथा असहाय लाई दृष्टि बिहिन हुन बाट जोगाउन सहयोग गर्ने उदेश्यले नि:शुल्क शिविर संचालन गरिएको छ। किरन आंखा अस्पताल बीरगंज पर्साको आयोजना तथा महिला उत्थान तथा विकास नेपालको सहयोगमा आयोजना गरिएको छ। श्री गढिमाइ महेन्द्र नमुना प्राविधिक विद्यालय बरियारपुर १ मा आयोजना गरिएको छ।

फेटा गापा सामाजिक संदेश ०७८
cin bigyapan

बृजकिशोर कुशवाहाको अध्यक्षता तथा माहागढिमाइ नगरपालिका प्रमुख उपेन्द्र यादवको प्रमुख आतिथ्य एवं हाट अध्यक्ष रामचन्द्र साह तेलि, भुपु अध्यक्ष पनालाल साह, वाडा अध्यक्ष सुदामा साह तेली लगायतका विशिष्ट आतिथ्यतामा शिविर गरिएको छ। किरन आंखा अस्पताल बीरगंज पर्साका नेत्र रोग बिसेसज्ञ डा. अमर क्यालले आँखा परिक्षण गरेका थिए । प्रहरी चौकी बरियारपुरका इन्चार्ज रामानन्द राय यादव, प्रधानाध्यापक रामएकबाल साह लगायतका आतिथियतामा शिविर गरिएको छ।

विश्रामपुर गापा सामाजिक संदेश ०७८

cin bigyapan