विश्रामपुर GP PSA
सिम्रौन्गढ़ नपा psa

श्रीसियामा जारी फुटबलमा एपिएप क्लब विजयी

0 1,429

Get real time updates directly on you device, subscribe now.

cin bigyapan
देवताल psa

वीरगंज// वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ श्रीसियामा जारी धिरज चौधरी स्मृति ५ औं श्रीसिया गोल्डकप फुटबल प्रतियोगीतामा एपिएफ क्लब महोतरी विजयी भएको छ । वीरगंज ड्राईपोर्ट सिर्सिया स्थित खेल मैदानमा भएको दोश्रो दिनको खेलमा हाम्रा फुटबल क्लब वीरगञ्जलाई एपिएफ क्लब महोतरीले ०–३ गोलले पराजित गरेकोे आयोजक क्लबका पंकज चौधरीले जानकारी दिनुभयो। प्रतियोगितामा विजेतालाई १ लाख ११ हजार र उपविजेतालाई ५१ हजार नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने चौधरीले जानकारी बताउनुभयो ।

भोलीको खेल सरस्वती युवा क्लब रौतहट र युवा स्पोस्र्टस क्लब वीरगञ्ज बिच हुने आयोजक क्लबका चौधरीले बताउनुभयो । चैत २ गतेसम्म हुने प्रतियोगितामा बाराको एपीएफ पथलैया, वीरगञ्ज युथ एकेडेमी, युवा स्पोस्र्टस क्लब वीरगञ्ज, युवा समाज चितवन, मकवानपुर ११ हेटौंडा, बारा ११, सरस्वती युवा क्लब रौतहट, वीरगञ्ज युनाईटेड र वीरगञ्ज आर्मीको सहभागिता रहने क्लबका अध्यक्ष सञ्जय पटेलले बताए ।

फेटा GP PSA

Get real time updates directly on you device, subscribe now.

आदर्श कोतवाल GP PSA
परवानीपुर GP PSA

Leave A Reply

Your email address will not be published.