Ultimate magazine theme for WordPress.
देवताल छठ ०२२

खिर खुवाउँदै दिवा खाजाको सुरुवात

प्रशौनी छठ ०२२
0 870
cin bigyapan
फेटा छठ ०२२
cin bigyapan

दीपेन्द्र प्रसाद सिंह, धनुषा //  धनुषाका बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतले विद्यार्थीहरुलाइ खिर खुवाउँदै दिवा खाजाको सुरुवात गरेका छन । बटेश्वर गाउँपालिका वाडा नम्बर १ स्थित श्री मटुक महतो रंकी देवी आधारभूत विद्यालय जनमुक्तिनगरमा आइतवारदेखि दिवा खाजा खुवाउन गाउँपालिका अध्यक्ष आफै पुगेका छन । विद्यार्थीहरुलाई टिफिनको समयमा विद्यालयमै प्रति विद्यार्थी १५ रुपैयाको दरले नेपाल सरकार स्थानिय तहमा विद्यार्थीहरुको लागि रकम निकासा गरेपछि विद्यालयमा वर्षौदेखि दिवा खाजा कार्यक्रम लागु हुन सकेको थिएन । बटेश्वर गाउँपालिका र विद्यालयका प्रधानाध्यापक रामवृक्ष महतोको विशेष पहलमा आइतवारदेखि दिवा खाजाको सुरुवात गरिएको छ । दिवा खाजाको सुरुवात गर्दै अध्यक्ष राउतले बालबालिकाहरुलाई पौष्टिक तत्व पाउने गरि विभिन्न प्रकारको खाजा खुवाउने र विद्यालयमा अनियमित हुने विद्यार्थीहरु खाजा कार्यक्रमपछि नियमित हुने विश्वास लिएको बताएका छन ।

पचरौता छठ ०२२
cin bigyapan
सिम्रौनगढ़ छठ ०२२
कलैया छठ ०२२
Created with Visual Composer