विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

जनप्रतिनिधिको आखा कस्तो ? जन्नत खानले चश्मा लगाउदै

cin bigyapan

बीरगंज।। जनप्रतिनिधि भनेको जनताको हरेक सुख दु:खमा सहभागी भै सहानुभूति दिने र सहयोग गरि प्रतिनिधित्व गर्ने प्रतिनिधि नै जानप्रतिनिधि हो। जनप्रतिनिधिको कुरा गर्नेहो भने केन्द्र स्तरिय नेताहरुले हाम्रो देश नेपालको ढुकुटी लाइ समाप्त गरि आ-आफ्नो जीवनको रोटी सेक्नामा व्यस्त हरेका छन् भने स्थानिय स्तरमा रहेका जनप्रतिनिधिहरुले बिकासका काममा आएका रकमा अनियमितता गरि दारु, मासु, लत्ता कपडा आदि इत्यादिमा खर्च गरेको अशुल गर्नमा व्यस्त रहेका छन् । यति मात्र नभई आफ्नो सत्ता र भत्ता कसरि बाचिरहंछ भन्ने कुराको सुरक्षाका लागि जोकोहीलाई पनि सिध्याउन लाइ कुनै कसर बाकि राख्न छोडेका छैनन् ।

Thank you for reading this post, don't forget to subscribe!

स्थानिय स्तरमा रहेका जनप्रतिनिधिहरुका कुरा गर्ने हो भने प्रदेश न।२ को एक मात्र विरगंज महानरगपालिका को वडा नं।२४ रमगढवा सुख्खा बन्दर्गाहबाट पावर हाउस तर्फ आउने मुख्य सडक को बिचमा ३ मिटर लामो र एकमिटर चौडाई भएको सडक खाल्टो मा परिणत भएको सो खाल्टोमा रामगढवा का स्थानीयहरुका बताए अनुसार हाल सम्म दर्जनौ सवारि साधन दुर्घटना र दुई दर्जन भन्दा बढि यात्रु र चालकहरु दुर्घटना मा परि घाइते भए ता पनि वाडा अध्यक्ष दशरथ पटेलको ध्यान गएको थिएन ।

devatal gapa

नेपाल आईडल शिशन २ को प्रतिस्पर्धा मा छनौट भएकी जन्नत खानले सडक दुर्घटनाबाट बच्न र बचाउन को लागि आज भन्दा करिब एक महिना पहिला विरगंज महानरगपालिका का मेयर र वडा नं।२४ रमगढवाका अध्यक्ष को बिरोध गरि ध्यान केन्द्रित गरेकि थिन। रामगढवा का स्थानीयहरु को अनुसार सुख्खा बन्दर्गाहबाट पावर हाउस तर्फ आउने मुख्य सडक को बिचमा ३ मिटर लामो र एकमिटर चौडाई भएको सडक खाल्टो मा परिणत भएको सो खाल्टो मा हाल सम्म दर्जनौ सवारि साधन दुर्घटना र दुई दर्जन भन्दा बढि यात्रु र चालकहरु दुर्घटना मा परि घाईती भएका छन् । यसै सन्दर्भमा समाजमा सेवा पुर्याउने जाँगर राखेकी जन्नत खानले वर्षाै देखी सडक टुटेको अवस्थालाई यथा सिग्रह निर्माण वा सिमेन्ट को प्लेट बनाई त्यो स्थानमा राखि दिएमा दुर्घटनाबाट जोगिन सकिने खान ले बताउदै जनप्रतिनिधि लाइ चश्मा लगाए पश्चात उक्त सडक निर्माणाधीन अवस्था मा पुगी दिनहु आवत जवत् गर्ने यात्रु हरु जोखिम बाट जोगिने भएका छन् ।

एउटा महिला भएर निस्वार्थ रुपमा लागि ध्यानाकर्सन गराउदा कयेको ज्यानको जोखिमबाट बचाउन सक्छिन भन्ने यस्तै यदि सबै युवाले लाग्यो भने हाम्रो देशको मुहार नै फेरिन सक्छ भने खानको धारणा रहेको छ।

baragadhi
Karaiya Mai

Comments are closed.