विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

श्रीसिया गोल्डकप फुटबल प्रतियोगीतामा एपिएफ क्लब महातरीले विजयी

cin bigyapan
devatal gapa

 वीरगंज //  वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ श्रीसियामा जारी धिरज चौधरी स्मृति ५ औं श्रीसिया गोल्डकप फुटबल प्रतियोगीतामा एपिएफ क्लब महातरीले विजयी भएको छ ।वीरगंजको ड्राईपोर्ट सिर्सिया स्थित खेल मैदानमा भएको क्वाटरफाईनल खेलमा हर्दी युवा क्लब चितवनलाई एपिएफ क्लब महातरीले २–० गोलले पराजित गरेकोे हो । एपिएफ क्लबका महोतरी जर्सीन १५ का रवि थिंग म्यान अफ दि म्याच भएका थिए । प्रतियोगितामा भोलीको खेल मकवानपुर फुटबल एकेडमी र नव जनजागृति क्लब सिमरा बिच हुनेछ । चैत २ गतेसम्म चल्ने प्रतियोगितामा विजेतालाई १ लाख ११ हजार र उपविजेतालाई ५१ हजार नगद, शिल्ड र मेडल प्रदान गरिने आयोजक क्लबका पंकज चौधरीले जानकारी दिनुभयो ।

Thank you for reading this post, don't forget to subscribe!
baragadhi
Karaiya Mai

Comments are closed.