विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

श्रीसिया गोल्डकपमा नव जनजागृति क्लब सिमरा विजयी

1,548

Get real time updates directly on you device, subscribe now.

cin bigyapan

वीरगञ्ज //  वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ श्रीसियामा जारी धिरज चौधरी स्मृति ५ औं श्रीसिया गोल्डकप फुटबल प्रतियोगीतामा  भएको खेलमा नव जनजागृति क्लब सिमरा विजयी भएको छ । वीरगंजको ड्राईपोर्ट सिर्सिया स्थित खेल मैदानमा आज भएको अन्तिम क्वाटरफाईनल खेलमा मकवानपुर फुटबल एकेडमीलाई नव जनजागृति क्लब सिमराले ५–० गोलले पराजित गरेकोे हो । आजको खेलमा म्यान अफ दि म्याच नव जनजागृति क्लब सिमराका जर्सी १० प्रजवल थापा मगर भएका थिए । प्रतियोगितामा भोलीको हुने पहिलो सेमिफाईनल खेलमा युवा स्पोटर्स क्लब वीरगंज र एपिएफ क्लब महोतरी बिच हुनेछ । चैत २ गतेसम्म चल्ने प्रतियोगिताको विजेतालाई १ लाख ११ हजार र उपविजेतालाई ५१ हजार नगद, शिल्ड र मेडल प्रदान गरिने आयोजक क्लबका पंकज चौधरीले जानकारी दिनुभयो ।

devatal gapa
Thank you for reading this post, don't forget to subscribe!
baragadhi

Get real time updates directly on you device, subscribe now.

Karaiya Mai

Comments are closed.