विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
BDSN 2

प्रदेश २ मा होली मनाउन दुई दिन सार्वजनिक बिदा

cin bigyapan

जनकपुरधाम, चैत ६ ।  प्रदेश २ सरकारले होलीको अवसरमा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आदर्श कोतवाल स्वास्थ्य

प्रदेश मन्त्रिपरिषद् बैठकले चैत ७ र ८ गते २ दिन प्रदेशभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

पहाडी जिल्लामा यस वर्ष बुधबार होली मनाइए पनि तराई तथा मधेसका जिल्लामा भोलि र पर्सि होली मनाइँदै छ । त्यही अनुसार, २ दिन सार्वजनिक छुट्टी दिने निर्णय गरेको प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

संघीय सरकारले भने होलीका अवसरमा १ दिन मात्र सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा आज होली मनाइने भएकाले त्यसैअनुरुप छुट्टी दिइएको छ ।

baragadhi
Karaiya Mai

Leave A Reply

Your email address will not be published.