bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

पर्साकाे पाेखरिया नगरपालिकामा दलित बालबालिकालाइ शैक्षिक सामाग्री सहयाेग

pokhariya Holi Notice

 

पाेखरिया : पर्साकाे पाेखरिया नगरपालिकामा रहेकाे दलित बालबालिकाहरूलाइ बिहीबार एक कार्यक्रमका बिच शैक्षिक सामाग्री वितरण गरिएकाे छ ।
राष्ट्रपती चुरे तराइ मधेश संरक्षणा विकास समितीद्वारा पाेखरिया नगरपालिका वडा नं १ मा रहेका ७० जना दलित बालबालिकालाइ ३०० थान कापी र कलम बाँडिएकाे हाे ।
नेकपाका नगरकमिटीका सचिव पन्नालाल पटेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेशसभा सदस्य रामबाबु बैठाकाे प्रमुख आतिथ्य रहेकाे थियाे । कार्यक्रममा संतोष गिरी , कौशल किसोर साह , नवल कुमार राउत लगायतकाहरुको सहभागीता रहेको थियो ।
लकडाउनका कारण आर्थिक अवस्था जर्जर भएका बेला बालबालिकाकाे पठनपाठनमा समस्या नहाेस् भन्दै शैक्षिक सामाग्री बाँडिएकाे जनाइएकाे छ । 
प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer