विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
BDSN 2

उच्च अदालत जनकपुरको परमादेश लत्याउदै मेयरले गरे मन्दिर सिलान्याश

cin bigyapan

अनिल पाण्डे, कलैया, बारा।

माहागढिमाई नगरपालिका बारीयारपुर बाराले आज सोही नगरपालिकाको वडा न २ मा पर्ने किता न २३६ मा राधाकृष्ण मन्दिर को सिलान्याश गरेकोछन । राधाकृष्णा मन्दिर नबानाउन सोही वडाको जितेन्द्र प्रसाद कुशवाहाले उच्च अदालत जनकपुर आस्थायी इज्लास बिरगजमा नपालाई बिप​क्षि ब​नाई दिएको निबेद​न​मा उच्च​ अदाल​त​ निमाव​लि २०७३ को निय​म​ ४२ ब​मोजिम​ उक्त​ ज​ग्गामा राधाक्रिष्णा म​न्दिर​ निर्माण​ कार्य​ मिति २०७७/०४/१५ स​म्म​ न​ग​र्नु, न​ग​राउनु भ​नि बिप​क्षिह​रुको नाम​मा अल्प​कालिन​ अन्त​रिम​ आदेश​ हिजो जारि ग​रिएको भ​एताप​नि मेय​र​ उपेन्द्र​ याद​व​ उप​न​ले आज​ सिलान्याश​ ग​र्नु भएकोछ​।

आदर्श कोतवाल स्वास्थ्य


अदाल​त​ बाट​ कुनै प​त्र​ न​ आएकोले र​ व​डा अध्य​क्ष​लाइ आज​ सिलान्याश​ ग​र्न​ प्र​तिब्ध​ता ग​रिस​केले सिलान्याश​ ग​र्नुप​रेको र​ अदाल​त​बाट​ प​त्र​ आईस​केको भ​ए सिलान्याश​ कार्य​क्र​म न​ग​र्ने मेय​र​ याद​व​ले जान​कारि ग​राउनु भ​यो।

हिजो नै प​र​मादेश​को एक कोपि मेय​र​लाई र​ य​हाको प्र​ह​रि चौकिका प्र​मुख​लाई एक कोपि दीइस​केको भ​एताप​नि मेय​र​ याद​व​ले आफ्नो न​ग​र​ प्र​ह​रि र​ नेपाल​ प्र​ह​रिको स​ह​योग​ले द​ब​गँ पाराले उच्च​ अदाल​त​को ध​ज्जि उदाउदै सिलान्यास​ ग​रेको आरोप​ पुर्ब​ स​भास​द​ सिव​च​न्द्र​ कुश​वाहाले ज​न​कारि ग​राउनुभ​यो।

baragadhi
Karaiya Mai

Leave A Reply

Your email address will not be published.