bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

धम्क्याएर लाखौ रकम माग्दै हिड्ने दुइजना रौतहटबाट पक्राउ

बिकाश पांडेय ।। रौतहट।। साउन ८ गते

pokhariya Holi Notice


शिक्षक तथा व्यापारी संग डर, धम्कि दिएर लाखौ रुपैया मागगर्ने दुइजनालाइ रौतहट प्रहरीले बुधवार राति गरुडा नपा ४ बाट पक्राउ गरेको छ । सर्लाहीको रामनगर गाउपालिका २ घर भइ रौतहटको गरुडा नपा ४ मा बस्ने सर्लाहीको धनकौल प्राबि छटौलका प्रधानाध्यापक अशोक साह र सर्लाहीको बरथवा नपा ७स्थित बजारमा एलपी ग्यासको बिक्रेता रामदेवराय यादव संग रकम माग्ने दुइजना पक्राउ परेका हुन ।रौतहटको गढीमाइ नपा ३ गम्हरीया घरभइ चन्द्रपुर १० बाल्चनपुर बस्ने बर्ष ३२ का जयकिशन ठाकुर र सर्लाही धनकौल गापा ७ बैरिया घरभइ चन्द्रपुर १० बाल्चनपुरमा बस्ने बर्ष २८ का मुकेश यादव पक्राउ परेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।पक्राउ परेकाहरुले मोवाइल फोन बाट पटक पटक फोन गरी शिक्षक साह संग ५ लाख र व्यापारी यादव संग १५ लाख रकम माग्दै आएको आरोपमा उनीहरुलाइ पक्राउ गरीएको गरुडाका डिएसपी ज्ञान कुमार महत्तोले जानकारी दिएका छन ।पक्राउ परेकाहरुको साथ बाट बिभिन्न कम्पनीका मोवाइलको सिमहरु , मोवाइल , केही थान नागरीकताहरु बरामद भएको प्रहरीले जनाएको छ ।

Simraungadh Holi Notice
प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.