bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

पर्सा र बाराका पेट्रोलपम्प बन्द गर्ने पेट्रोलियम व्यवसायीको चेतावनी

pokhariya Holi Notice

अनिल​ पान्डेय​, कलैया, बारा।

पेट्रोलियम व्यवसायीले बैंक र वित्तीय संस्थाहरु नखुले पेट्रोल पम्पहरु बन्द गर्ने चेतावनी दिएका छन् । बार र पर्साका पेट्रोलियम व्यवसायीहरुले बैंक र वित्तीय संस्थाहरु मार्फत कुने क्यास कारोबार बन्द हुँदा आफुहरुलाई गाह्रो परेको भन्दै सेवा बन्द गर्ने चेतावनी दिएका हुन् ।

Simraungadh Holi Notice

पर्सा र बाराका पेट्रोलियम डिलर्स एसोसिएसनले बिहिबार एउटा संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पर्सा र बाराका बैंक र वित्तीय संस्था मार्फत हुने क्यास कारोबार श्रावन ३२ गतेसम्म नखुले नियमित रुपमा चल्दै आएको पम्पहरु बन्द गर्ने चेतावनी दिएका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.