विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
BDSN 2

निवेदनमा सुवनाई नभएको जन्मदिनको गुनासो

cin bigyapan

प्रभु यादव, कलैया, बारा ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुरका पिडित अब्दुल मजिदले आफुले दिएको निवेदनमा सुनवाई नभएको गुनासो गरेका छन् । कलैयामा पत्रकार सम्मलेन गरि आफनो दुई बुहारीहरु सबिना र सकिनालाई जन्मदिनका परिवारका सदस्यहरु मोमताज, जुमन, आलमोनी लगायतका महिलाहरुले समेत कुटपिट गरी घाईते बनाएकोमा न्यायका लागि प्रहरी कार्यालयमा उजुरी लिएर जदा वडा अध्यक्ष डा. अख्तर अंसारीको सिफारिसमा प्रहरीले मुद्धा दर्ता नगरी उल्टै झगडा छुटाउन आएका अरबाज अंसारी माथि वडाअध्यक्षले अभद्र मुद्धा दर्ता गराई आफुहरुलाई बस्ता नगरेको आरोप मजिदले लगाए ।

आदर्श कोतवाल स्वास्थ्य

बाटोको बिषयलाई लिएर श्रावन ९ गते दुई पक्षबिच झगडा भएको थियो । बाटो छेकी बेलुका ७ बजेर ३० मिनेटमा बसी रहेको अवस्थामा बाटोमा किन बसेको भन्ेर सहिनाले सोध्दा वादविवाद भई झगडा भएको थियो । झगडामा सबिनाको ठाउको, पिटयु, छातीमा चोट लागेका छ । उनको स्वास्थ्य उपचार समेत गरि घरमा रहेको हो । अस्पताल, प्रहरी प्रशासन र वडा कार्यालयमा पटक पटक धाउदा समेत पनि सुनवाई नहुनुले आफुहरुलाई निकै नै पिडा भएको सो अवश्रमा अंसारीले भने ।

वडाअध्यक्षले वडामा नै मिलाउने झगडालाई नमिलाई अझै बल्झाउने काम गरेको हुदा झनै समस्या सृजना भएको छ उनले बताए । आफुहरुलाई न्याय दिलाउनका लागि पत्रकार, मानव अधिकारकर्मी लगायत अन्य सरोकारवालाहरु लाई आग्रह समेत गरे । यता वडा नम्बर ९ का वडाअध्यक्ष डा. अख्तर अंसारीले आफुले सो झगडा मथ्थ्र पार्नका लागि पलह गरिरहेको बताउदै चाडै नै दुवै पक्षलाई बसाएर विवाद सल्टाउने जानकारी दिए ।

पत्रकार सम्मेलनमा सिकेन्द्र अंसारी, ईसराईल मिया अंसारी लगायतको सहभागिता रहेको थियो । प्रहरी प्रवक्ता गौतम मिश्रले घटनाको बारेमा बुझने काम भईरहेको बताउदै दोषी जो देखियो कार्यवाही गर्ने बताए ।

baragadhi
Karaiya Mai

Leave A Reply

Your email address will not be published.