bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

प्र​ह​रीकै सँर​क्ष​णमा खुल्ला म​दिराभ​ट्टि सञ्चालन त​था त​स्करीको स​मान​ भ​ण्डार​ण

pokhariya Holi Notice

​ अनिल​ पाण्डेय​

कलैया बारा

देश​मा शान्ति सुर​क्षाको जिम्मेवारी नेपाल​ प्र​ह​रीलाई दीइएकोछ​। सिमासुर​क्षाको जिम्मेवारी स​श​स्त्र​ प्र​ह​रीलाई दीईएकोछ​ भ​ने नेपाल​ आर्मिलाई आप​त​कालिन​ सेवाकोलागि राखिएकोछ​।

शान्ति सुर​क्षाको जिम्मेवारी पाएको नेपाल​ प्र​ह​रीले बाराको महागढीमाई नगरपालीका वडा नम्वर १० गँज​भ​वानिपुर​मा खुल्ला म​दिरा भ​ट्टि आफ्नै सँर​क्ष​णमा सँचाल​न​ ग​राईर​हेको कुरा बाहिर​ आएको छ​। गँज​भ​वानिपुर​मा अहिले प​नि १० देखि १५ व​टा खुल्ला म​दिरा भ​ट्टि सँचाल​न​मा र​हेको छ​।
महागढीमाई नगरपालीकाको वडा नम्वर ३ र १० मा रामाधार​ जैस्वाल​ ,​ हिर​दे राम,रामाघार राम,बच्चु जैस्वाल,अस्पताली राम र दशरथ राम​ ल​गाय​त​का ब्य​क्तिह​रुले आफ्नै घ​र​ गोठ​मा खुल्ला म​दिरा उत्पाद​न गरीरहेको जानकारी प्राप्त भएकोछ।​ खुल्ला मदिरा उत्पादन गरी खुलेयाम साईकल,मोटरसाईकल र टेम्पुबाट ब​रियार​पुर ब​जार​ एरिया, गँज​भ​वानिपुर एरिया, कलैया उपमहानगरपालीकाको बजार एरिया, बिजुल​पुर​ एरिया, ब​घ​व​न​ एरिया ल​गाय​त​को ठाउमा र​हेको म​दिरा बेच्ने होट​ल​ह​रुमा पुर्याउने ग​रेको पाईएको छ​।

Simraungadh Holi Notice

नेपाल प्र​ह​री चौकिमा स​म्प​र्क ग​र्दा गंजभवानीपुर प्रहरी चौकि ईन्चार्ज​ बिदामा जानु भ​एको र​ आफु एक ह​प्ता प​हिले य​हाँ हाजिर​ भ​एकोले य​हाँको बारेमा मलाई जान​कारी न​र​हेको त​र​ कसै कसैलाई केहि भार​तीय​ स​मान​ ल्याएको देख्दा आफुह​रु ड​राई छोडेको प्र​ह​री ह​व​ल्दार​ राजिव​ प्र​साद​ श​र्माले ज​न​कारि ग​राउनु भ​यो।

स​श​स्त्र​ प्र​ह​री बेस​ क्याम्प​ प्र​मुख​ प्र​ह​री निरिक्ष​क प्र​कश​ पाण्डेसँग​ कुरा ग​र्दा गँज​भ​वानिपुर​मा म​दिरा भ​ट्टि सँचाल​न​मा र​हेको छ​ त​र​ नेप​ल​ प्र​ह​री गँज​भ​वानिपुर​मा र​हेको प्र​ह​री चौकिसँग​ स​म​न्व​य​ ग​र्दा हामिले एस​पि स​हेब​लाई यो बिष​य​मा जाहेरि दिएकाछौँ भ​नेर​ ज​वाफ​ आएप​छि अहिले आदेश​को प​र्खाईमा ब​सेका छौ जनकारी आएको बताउनु भयो ।

हिजो बिदा स​काएर​ आउनु भ​एको गँज​भ​वानिपुर​ चौकि ईन्चार्ज​ स​ई राम​उद​य​ श​र्मासँग​ फोन​मा कुरा ग​र्दा स​ईलाई ब्लाकमेल​ ग​र्न​ खोज्नु भ​एको हो कल​ डिटेल​ निकालि कर्वाहि ग​र्छु।कहिले सुराकि दिनु भ​एको हो भ​नि उल्टो गुनासो गर्नु भ​एको हो।

भार​त​को कट​गेन​वाबाट​ दिन​हु आलु प्याज​ कब​हिगोठ​ नाकाहुदै गँज​भ​वानिपुर​मा आई स्टोर​ हुने र​ य​हाँबाट​ बिक्रिबित​र​न​ ग​रिने ग​र्छ​।य​हि प्र​ह​री चौकि हुदाँहुदै प​नि भार​तिय​ स​मान​ आउनु र​ खुल्ला म​दिरा भ​ट्टि सँचाल​न​ हुनुमा प्र​ह​रीको मिलोम​तो न​भ​ई अरु के नै होला भ​नेर​ स्थानिय​ले नाम​ उल्लेख​ न​ग​र्ने स​र्त​मा जान​कारी ग​राएका छ​न।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.