bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

आज विश्वकर्मा पुजा ,रौटहट सहित देशभरमा धातुले बनेको बस्तुहरु पुजा गरिदै ।

बिकाश पाण्डे // रौतहट // अशोज १ गते

pokhariya Holi Notice


आज विश्वकर्मा पुजा रौटहट लगाएत देशभरका उद्योग कलकारखानामा प्रयोग भएको मेसिन तथा फलामको पुजा गरी मनाईदै । । विशेष गरी धातुबाट बनेका उपकरण चलाउने मजदुरहरुले आजको दिनमा धुमधामसंग पुजाआजा गरी मनाउने गर्दछन् ।विश्वका आदि शिल्पकारको रूपमा चिन्हिने भगवान विश्वकर्माको पूजा हरेक वर्ष असोज १ गते मनाउने गर्दछन तसर्थ सो दिन आज परेकोले रौतहटमा धुमधामका साथ् बिश्वकर्मा पुजा मनाइदैछ । आज बिहानै देखि आ(आफ्ना सवारीसाधन,मेसिनहरु लाई धोएर,सजाएर पुजा गरिनुका साथै उद्योगहरु खुल्ला राखेर सवैलाई भ्रमण र प्रसाद ग्रहण गराउने चलन अनुसार पुजा गरेर मनाउदैछन । विश्वकर्मा पूजामा वर्षभरि कुनै अप्रिय घटना नहोस् भनेर मेसिनको पूजा गर्ने चलन छ ।। ।द्वापर युगमा भगवान् श्री कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । ।एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानीएको र त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा रहदै आएको हो । आजको दिनलाई वास्तु शास्त्रीहरुले वास्तु दिवसका रुपमा समेत मनाउने गर्दछन । हरेक वर्ष मेसिन, हात हतियार तथा सवारीसाधनको पूजा गर्नाले तीनिहरु चाँडै बिग्रदैनन् । मेशिन पनि सुचारु रुपमा सञ्चालन हुन्छ,भन्ने बिश्वासको साथ बिश्वकर्मा भगवानको पुजाआजा गरिन्छ ।।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer