Ultimate magazine theme for WordPress.

कलैयामा पार्टी कार्यालय सरसफाई 

देवताल गाउपालिका सामाजिक शंदेश
0 357
पचरौता कोभिड नया -078
(Last Updated On: October 14, 2020)
प्रसौनी गापा सामाजिक संदेश ०७८
Rate this post
फेटा गापा सामाजिक संदेश ०७८

कलैयामा पार्टी कार्यालय सरसफाई 

विश्रामपुर गापा सामाजिक संदेश ०७८
अनिल पाण्डेय
कलैया बारा
सिम्रौनागढ़ नया कोभिड -078
यो बर्षको बडादंशै तिहार र छठ पर्ब नजिकदै गर्दा कोरोना को कहरले सम्पुर्ण कार्यालय बन्द रहेको हुनाले आज बाराको नेपाल कम्युनिष्ट पार्टी कार्यालय सरसफाई गरीएको छ।
 
 हाम्रो देश​मा बडादंशै तिहार र छठ पर्ब धेरै हर्षोहुलासको साथ मनाईने पर्ब भएकोले साथिभाईसँग मिलि मायाप्रेम​को सदभाव साथ मनाईने पर्ब हो। यि पर्ब नजिकदै गर्दा हाम्रो समाजमा नै सरसफाई गरी सम्पुर्ण गाँउघर मिली मनाउने पर्ब हो।
यहि पर्बलाई मध्यनजर गरी राष्ट्रिय​ युवा सँघ नेपाल बाराले बाराको कलैयामा रहेको पार्टी कार्यालय सरसफाई गरेकाछन। राष्ट्रिय​ युवा सँघ नेपाल बाराको अध्यक्ष पुरुषोतम साहको अध्यक्षतामा पुर्ब संबिधान सभासद शिवचन्र्द कुश्वाहा ,प्र​देश​ सभासद महम्मद समिर , उधोग बाणिज्य सँघ बाराको अध्यक्ष बिनोद साह , कलैया नगर कमिटी सचिव मुकेश साह , अशोक तिवारी लगायतको उपस्थितीमा सरसफाई गरिएको थियो।
Suvarn Holi Sandesh