Ultimate magazine theme for WordPress.
देवताल छठ ०२२

संसद शाह द्वारा महान पर्ब बिजयदशमी,छ्ठपर्ब तथा शुभदिपावलीको शुभकामना ब्यक्त

प्रशौनी छठ ०२२
0 603
cin bigyapan
फेटा छठ ०२२

कृष्ण कुमार यादव/ कपिलवस्तु

पचरौता छठ ०२२

कपिलवस्तु जिल्ला को नेपाली कांग्रेस बाट क्षेत्र नं.-३ का प्रतिनिधि सभा सदस्य माननीय अभिषेक प्रताप शाह द्वारा नेपाली हरूको महान चाड विजया दशमी, छ्ठपर्ब तथा शुभ दिपावली को पावन अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी, समाजसेबी,बुद्धिजिवि, जेष्ठनगरिक लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ।

cin bigyapan

उहांले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमा-बुवा,दाजुभाइ,दिदी बहिनी हरूमा नेपालीहरुको महत्त्वपूर्ण चाड बड़ा दशैको शुरूवात घटस्थापनाको दिन देखि सुरु हुने भएकाले हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो । साथै यस पर्बले समाजमा प्राकृतिका बिभिन्न पक्षको सन्तुलन र आत्मसम्मान कायम गरेको भन्दै यस पर्ब लाई उज्ज्यालो को प्रातीकको रूपमा रहेको संसद शाहले बताऊनुभयो ।

यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको छ । कोरोना भाइरसको संक्रमण बाट बच्न र बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हनु पर्ने बताउनुभयो।

cin bigyapan
सिम्रौनगढ़ छठ ०२२
कलैया छठ ०२२
Created with Visual Composer