Ultimate magazine theme for WordPress.

हामी फेरि आन्दोलनमा आउदै छौँ: जीतपुर बासि जितपुर बारा

देवताल गाउपालिका सामाजिक शंदेश
0 444
पचरौता कोभिड नया -078
(Last Updated On: November 3, 2020)
प्रसौनी गापा सामाजिक संदेश ०७८
Rate this post
फेटा गापा सामाजिक संदेश ०७८

हामी फेरि आन्दोलनमा आउदै छौँ: जीतपुर बासि
जितपुर बारा

विश्रामपुर गापा सामाजिक संदेश ०७८

कार्तिक १८ गते

सिम्रौनागढ़ नया कोभिड -078

बारा जीतपुरका समाज सेवि तथा युवा नेता राजुराज गिरिले पुन: आन्दोलनमा उत्रीने चेतावनि दिएका छन् । गत शुक्रबार बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरमा रोड विभागले बाटो निर्माणमा ढिलाई गरेको भन्दै ३ घण्टा चक्का जाम गरि विरोध पर्दशन गरिएको थियो ।

शुक्रबार विरोध पर्दशन गरे पछि रोड विभागद्वारा आईतबार देखि जीतपुरको सडक नर्माण तिव्रगतिमा शुरू गरिने मौखिक सम्झौता गरे पछि अवरूध गरिएको सडक खोलिएको थियो ।

रोड विभागद्वारा आईतबार देखि काम शुरू गर्ने भनिए थिय‍ो तर आज सोमबार भई सक्दा पनि सडकमा कुनै पनिकाम शुरू भने भएको छैन ।

तोकिएको समयमा काम शुरू नचए पछि पुन जीतपुरका स्थानियहरू आक्रोशित भएका छन् र पुन: आफुहरू आन्दोलनमा आउने चेतावनि दिएका छन् ।

जीतपुरका युवा मनोज कुमार साहले भने रोड विभागले जीतपुरलाई जानि जानि हेला गरेझै गरिरहेको छ अब हामी यो हेलाको विरोध गर्दै आक्रमक आन्दोलनमा आउने बताउनु भयो ।

Suvarn Holi Sandesh