Ultimate magazine theme for WordPress.
देवताल छठ ०२२

बाबा बैजुनाथ चिनि मेल सुरू किसानहरु उखु काट्नमा व्यस्त       

प्रशौनी छठ ०२२
0 704
cin bigyapan
फेटा छठ ०२२

बाबा बैजुनाथ चिनि मेल सुरू किसानहरु उखु काट्नमा व्यस्त       

पचरौता छठ ०२२
       अनिल पाण्डेय
 कलैया बारा
cin bigyapan
   रौतहट को कटहरीया नगरपालीका ९ डुमरीया स्थित बाबा बेजुनाथ चिनी मेल उखु लिन सुरू गरेकोछ। उखु किसानहरुलाई चलान पुर्जी दिई उखु आउने क्रम सुरु भएको मेलका उखु महाप्रबन्धक उपेन्द्र यादव जनकारी दिनुभएको छ। उखुको रकम उखु टौल भएकै बेला वा जुनसुकै बेला आवश्यक्ता अनुसार नगद वा चेक लिन पाउने व्यवस्था रहेको महाप्रबन्धक यादव जनकारी दिनुभएको छ।
बितेको बर्ष उखुको मुल्य रु पाँच सय ३६ रूपैया २८ पैसा थियो सोहि मुल्यको अनुसार अहिले किसानहरुलाई रु चार सय ७१ रूपैया दिईराखेको र सरकारको अनुदानको रकम रु ६५ रूपैया २८ पैसा नेपाल सरकारबाट आएको खण्डमा उपलब्ध गराउने व्यवस्था मिलाएको यादवले बताउनुभएकोछ। यो वर्ष नेपाल सरकारले उखुको मुल्य बढाउने कुरा आएकोले नेपाल सरकारले जति मुल्य बढाएमा बढेको मुल्य हाम्रो मेलमा आएको सम्पुर्ण उखुमा थप गरी दिने महाप्रबन्धक यादव जनकारी गराउनुभएको छ।
बारा र पर्सा को उखु किसानहरुसँग रिलायन्स सुगर एण्ड  केमिकल कम्पनीले लिएको गाडि भाडामा नै आफुहरु गाडि पठाई खरिद गरीरहेको र किसानले आफ्नो सवारी साधनले पुर्याउने गर्छ भने लामो छोटो दुरीको  अधारमा डिजेल दिने पनि जानकारी यादबले दिनुभएको छ। पर्सा , बारा र रौतहट को किसानहरुलाई उखु चलान पुर्जी पेठाईसकेको हुनाले आज देखि उखु कट्टान सुरु हुने र आईतबार देखि किसानहरुलाई नगद वा चेक भुक्तानि दिने जानकारी यादवले दिनुभएको छ।
 समयमा उखु मेल सञ्चालन भएकोले खाली हुने जग्गाहरुमा ‌गहु , जौव , जई, धनिया , तरकारी खेती गर्न सकिने अवसर पाउँने भएकोले किसानहरु हर्षित भई उखु मिललाई उखु दिने कृषकहरु बताएकाछन्।
cin bigyapan
सिम्रौनगढ़ छठ ०२२
कलैया छठ ०२२
Created with Visual Composer