Ultimate magazine theme for WordPress.
देवताल छठ ०२२

बारामा लगाईएको एक बिगहा गाँजा खेति नष्ट

प्रशौनी छठ ०२२
0 644
cin bigyapan
फेटा छठ ०२२

पचरौता छठ ०२२

अनिल पाण्डेय

कलैया बारा

cin bigyapan

बारामा एक विघा ऐलानी जग्गामा लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट गरेको छ।

निजगढ नगरपालिका वडा नम्बर १२ नाङगे डाँडास्थित एक विघा ऐलानी जग्गामा गरिएको गाँजा खेती फडानी गरी नष्ट गरिएको प्रहरीले जनाएको छ।

गाँजा फडानि अभियान अन्तर्गत आज बिहान इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा लगाइएको गाँजा खेती नष्ट गरेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिएकाछन्।

cin bigyapan
सिम्रौनगढ़ छठ ०२२
कलैया छठ ०२२
Created with Visual Composer