Ultimate magazine theme for WordPress.
देवताल छठ ०२२

तस्करीको समाचार लेखेकोमा मर्यादा सिकाउदै ईप्रका कबहिगोढ

प्रशौनी छठ ०२२
0 551
cin bigyapan
फेटा छठ ०२२

तस्करीको समाचार लेखेकोमा मर्यादा सिकाउदै ईप्रका कबहिगोढ

पचरौता छठ ०२२
अनिल पाण्डेय
कलैया बारा
cin bigyapan
 जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी उपरीक्षक कृष्ण पगेनिको सरुवा अपराध माहाशाखा काठमाडौमा भएको छ। प्रहरी उपरीक्षकले बारामा राम्रो काम गरेकोले बिभिन्न सँघ सँस्थाले सम्मान गरी रहेको अवस्था छ। ११ महिनाको बसाईमा पाँच करोड भन्दा बढिको तस्करीको मालसमान सहित गाडिहरु पनि भँसार दाखिला गरिसकेको र कुनै पनि तस्करसँग साँठगाठ नगरेको प्रहरी उपरीक्षक पगेनिले आफ्नो मन्तब्यमा बताएका छन्।
प्रहरी उपरीक्षक पगेनिको भनाईको बिपरीत सिमानाकामा खटिका नेपाल प्रहरी र सशस्त्र प्रहरीले गरीरहेको तथ्य बाहिर आएको छ। रात भरी प्रहरीको सहकार्यमा कबहि गोढ नाकाबाट तस्करी भन्ने शिर्षकमा www.cinnepal.com र www.bsn.com.np मा प्रकाशित भएको थियो। प्रकासित समाचारमा तस्करहरुको नाम सहित तस्करहरु लगायत सिमानाकामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी कमाण्डरको भनाईलाई राखिएको थियो। साथै कबहिगोढ नाका सुवर्ण गाँउपालिकामा अवस्थित भएकोले सो गाँउपालिकाको गाँउपालिका अध्यक्षसँग कुराकानि पनि समाबेश गरीएको थियो।
यो समाचार प्रकाशित भएपछि माथिबाट प्रेशर आयो। यहाँ केहि हुदैन । हजुरले पत्रकार भएर जे पाए त्यहि लेख्नु हुन्छ । मेरो घरमा पनि पत्रकार हरु छन र मेरो आफ्नै रेड टिभी च्यानल छ। पत्रकारको मर्यादा यहि हो। अब खुसि हुनु भयो। भनेर ईलाका प्रहरी कार्यालय कबहिगोढका सई श्यामबाबु यादबले मर्यादा सिकाउदै हिडिराख्नु भएको छ। साथै जुन सुकै पत्रकार साथि गएमा समाचार लेख्ने पत्रकारको कुरा काट्दै हिडिराख्नु भएको छ।
ईलाका प्रहरी कार्यालय कबहि गोढका प्रहरीहरुको यस्तो कुराहरु सुनेर वा उत्तेजना देखेर यहाँका सजन ब्यक्तीहरु कबहि गोढबाट तस्करी भएको कुरा प्रमाणित गर्न थालेका छन। एउटा चौकिको ईन्चार्ज भई सकेपछि मात्र पैसाको पछाडि दौडिनु भन्दा जन्ताको र राष्ट्रको पनि सेवा गर्नु पर्छ भनि कलैयाका बुद्दिजिबिहरुको बुझाई रहेको छ। साथै त्यस्तालाई कार्वाहि पनि गर्नुपर्छ ।
cin bigyapan
सिम्रौनगढ़ छठ ०२२
कलैया छठ ०२२
Created with Visual Composer