bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

प्रदर्शनकारी र प्रहरी बिच झडप आधा दर्जन प्रदर्शनकारी प्रहरी नियन्त्रणमा

pokhariya Holi Notice
प्रदर्शनकारी र प्रहरी बिच झडप आधा दर्जन प्रदर्शनकारी प्रहरी नियन्त्रणमा
अनिल पाण्डेय
कलैया बारा
Simraungadh Holi Notice

बारा को सदरमुकाम कलैयामा नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहका नेता-कार्यकर्ताहरु बन्द गराउदै हिडेका आधा दर्जन कार्याकर्ता पक्राउ परेको छ ।

प्रचण्ड- नेपाल पक्षले  घोषणा गरेको हड्ताल सफल बनाउन सडकमा निस्किएका कलैया उपमहानागरपालिका नगर अध्यक्ष जवाहिर अंसारि, सचिव मुकेश साह , हरिओम साह , सन्दिप यादव , बैजनाथ साह , राजेश पटेल सहित आधा दर्जन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले भारत चौक बाट केहि झडप नियन्त्रणमा लिन उनिहरु लाई नियन्त्रणमा लिईएको छ।  जिल्ला प्रहरी कार्यालय बारामा नियन्त्रणमा   राखेको छ ।
प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.