bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

संसद पुन:स्थापना भएकोमा बारामा दिप प्रज्वलित 

pokhariya Holi Notice
संसद पुन:स्थापना भएकोमा बारामा दिप प्रज्वलित 
रमेश साह
कलैया बारा

बारा जिल्लाको कलैया उपमहानगर पालिकाको  भरत चौकमा नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल मैनबती बालेको छ ।
कलैया उपमहानगर पालिकाका नेकपा अध्यक्ष जवाहिर अंसारिको अध्यक्षतामा संसद पुनःस्थापना गरेको फैसलालाइ स्वागत गर्दै भएको मैनबती बालेको कार्यक्रममा जिल्ला कमिटी सदस्य मुकेश साह , महम्मद समिउल्लाह , रमेश साह , धुर्ब यादव , बिक्रम ठाकुर  , आबिद हुसैंन अंसारी , अगुवा कार्यकर्ता बैधनाथ साह , अरुण खनाल , नरेश मोदक , बिनोद गुप्ता , अजित कर्ण बिद्यार्थी नेता इमरान आलम , संदिप यादव , राज खान लगाएतका उपस्थिति रहयो।
त्यसै गरि जितपुर सिमरा उपमहानगर  , प्रसौनी पालिका , देवताल गाउपालिका , कोलहबी नगर लगाएतका जिल्ला का विभिन्न ठाउँमा दिप प्रजलन भएको छ।
प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer