विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

बिकाश निर्माणकार्यमा बाधा पुर्याए जन्ताले आफै जवाफ दिन्छ ! नगरप्रमुख मेहता !

335

Get real time updates directly on you device, subscribe now.

cin bigyapan

बिकाश निर्माणकार्यमा बाधा पुर्याए जन्ताले आफै जवाफ दिन्छ ! नगरप्रमुख मेहता !

devatal gapa
Thank you for reading this post, don't forget to subscribe!

अमित ठाकुर।रौतहट।चैत ७। रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा बिकाश निर्माणकार्य जो कोही बाधा पुर्याए जन्ताले आफै जवाफ दिने नगरप्रमुख संतोष मेहताले जनाएको हो। नगरपालिकामा भ्रष्टाचारै भ्रष्टाचार मौलाएको भन्दै चौतर्फी अवाज फैलाएको भन्दै भ्रममा नपर्न नगरप्रमुख मेहताले अपिल गरेका छन्। पहिलाको समयमा गाउँ जस्तो रहेको यो नगरपालिका बितारै समृद्ध नगरपालिका बन्ने नगरप्रमुख मेहताले जनाएको हो।नगरको बिकाशको लागि हामी सबै एक जुट भएर अगाडि बढ्ने नगरका जन्तामा अपिल गरेका छन्। नगरप्रमुख मेहताले नगरभरका सडक नाला निर्माण देखि शिक्षा क्षेत्रमा अहम भुमिका निभाउनुको साथ साथै कोभिड १९ मा सबै भन्दा बढी प्रभावित रहेको नगरपालिका भन्दै नगरको जन्ता अन्तय ठाउँ नजाअोस् भन्दै क्वारेन्टाइनका साथ साथै आईसोलेसनको पनि निर्माण गरेको थियो। बाढीको बेला लाल बकैया नदीले डुवानमा पारेको ठाउँ नगरप्रमुख मेहताले स्वयम् अाफै नगरभरी परिक्रमा गरी रेख देखका साथ साथै बडा अध्यक्ष मार्फत राहत स्वरुप रासन बितरण गराएका थिए। गाउँ जस्तो रहेको नगरपालिका सहर जस्तो बनाउन अहिले समय लाग्ने र हाम्रो नगरपालिका अाउने दिनमा सहर भन्दा कम नरहने अाफ्नो प्रतिबद्धता दिएका छन्। लालबकैया पुल निर्माणाधीन रहेको कारण बाढीको बेला उपचार गराउनमा समस्या भोग्नु पर्ने भएको देखिदै हाम्रो जन्ताहरुको दुःख नहोस् भन्दै १ कठ्ठा १२ धुरमा ३८ लाखको लागतमा स्वास्थ्य चौकीको शिलान्यास गर्नु भएको हो। निर्माणकार्य सम्पन्न भए संगै सो चौकीमा दक्ष डाक्टरका साथ सो स्वास्थ्य चौकी २४ अौं घण्टा ईमर्जेन्सी उपचार सुचारु हुने नगरप्रमुख मेहताले जनाएको हो। नगरपालिकामा केही संघ संस्थाले फ्री मा हलाउने हैण्डपाईपको रकमी असुली गरि हैण्डपाईप बाँडिएको खबर बडा अध्यक्ष मार्फत हामी समक्ष आएको हो त्यस्ता संघ संस्थाको चकरमा नपर्न र त्यस्ता कार्य गर्ने माथी तुरुन्तै कानुनी उपचार खोज्ने नगरप्रमुख मेहताले जनाएको हो।

baragadhi

Get real time updates directly on you device, subscribe now.

Karaiya Mai

Comments are closed.