Ultimate magazine theme for WordPress.
देवताल छठ ०२२

नेपाली काङ्ग्रेस बारा जिल्लाका पालिका र वडा सभापति विवाद टुंगियो

प्रशौनी छठ ०२२
0 233
cin bigyapan
फेटा छठ ०२२
नेपाली काङ्ग्रेस बारा जिल्लाका पालिका र वडा सभापति विवाद टुंगियो
पचरौता छठ ०२२
 
रमेश साह
 
cin bigyapan
कलैया बारा
 

नेपाली काँग्रेस केन्द्रिय निर्वाचन समिती सानेपा ललितपुर कार्यालयले बारा जिल्लाका १६ औं तह मध्ये १२ औं तहमा रहेका बिबाद टुंगो लगाएको छ।


नेपाली काँग्रेस स्थानीय तह संगठन पुर्न संरचना अन्तरिम निर्देशिका २०७६ अनुसार समायोजनको कार्य गर्ने शिलसिलामा बारा जिल्लाको बिबादित  १२ पालिकाका एक पालिकाको सभापति सहित विभिन्न पालिकाका ३२ वार्ड सभापति  समायोजन गर्दा नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिती द्वारा बारा जिल्ला नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिलाइ केन्द्रिय संयोजक राधेश्याम अधिकारी सचिव केशव रिजाल,जगननाथ श्रेष्ठ सदस्य गोपालकृष्ण घिमिरे,खम्म बहादुर खाती,सिताराम के.सि.को   निर्देशात्मक पत्राचार गरेको बारा लाई गरेकोछ।
स्थानीय तह तथा संगठन पुर्न संरचना अन्तरिम निर्देशिका २०७६ अनुसार समायोजन कार्य गर्ने शिलसिलमा आदर्श कोतवाल गाउपालिका सभापतिमा मातृका कोइराला सोहि पालिकाका वार्ड:-२ का सभापति उमेश प्रसाद पटेल,वार्ड :-३ मा शशिभुषण प्रसाद,वार्ड:-७ मा जवाहर प्रसाद,निजगढ नगर पालिका वार्ड:-३मा मानबहादुर दासेली,सिम्रोनगढ नगर पालिका वार्ड:-९ मा रामधर प्रसाद यादव,पचरौता वार्ड:-२ मा प्रभु प्रसाद यादव, वार्ड :-३ मा रामदेव महतो कोइरी,वार्ड:-४ मा बिरबहादुर यादव,वार्ड:-६ हृदेनारायण प्रसाद यादव,सुवर्ण गाउपालिका वार्ड:- अकल राउत अहिर,वार्ड:-४ योगेन्द्र प्रसाद यादव,वार्ड:-८ शेख मुकदम देवताल गाउपालिका वार्ड:-१ रामायण साह वार्ड:-२ सितललाल यादव,महागढिमाइ नगर पालिका वार्ड:- द्वारिका साह,वार्ड:-७ श्रीनारायण यादव,वार्ड:-८जहिर अंसारी वार्ड:- राजेश साह वार्ड:-११ शिव भुजन करैयामाइ गाउपालिका वार्ड:-१ राजेन्द्र चौधरी,वार्ड:-२ सुरेन्द्र प्रसाद चौधरी ,वार्ड:-४ मुख्तार मिया वार्ड:-६ रामचन्द्र राउत अहिर कलैया उपमहानगर पालिका वार्ड:-१ अनिल साह,वार्ड:-३ महेश साह कानु,वार्ड:-७ श्रीनिवास प्रसाद यादव,वार्ड;-२५ हरेराम सोनार फेटा गाउपालिका वार्ड:-७ हरिनारायण सिंह प्रसौनी गाउपालिका वार्ड:-२ श्याम कुमार कलाकार  परवानिपुर गाउपालिका वार्ड:-२ अमिरी साह कानु,वार्ड:-५ बृज बिहारी राउत रहेकाछन।
cin bigyapan
सिम्रौनगढ़ छठ ०२२
कलैया छठ ०२२
Created with Visual Composer