bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

   पर्सा को छिपहरमाई गाउपालीका  मा डिजे बजादा बिवाद हुदा २ जना घाईते

pokhariya Holi Notice

सैलेश गुप्ता १५ चैत्र पोखरिया
पर्सा को छिपहरमाई गाउपालीका वडा नम्बर ३ झलमैया मा शनिबार राती १०–३० बजे डिजे बजाउने बिषयमा बिबाद हुदा २ जना घाईते भएका छन । सोही ठाउ निवासी राजेश यादव ,सितलाल यादव । , जलेन्धर यादवले , राती को समयमा ठुलो सवरमा डिजे मा भोजपुरी असलील गित बजाई नाच गान गर्दै भिडभाड गरेको अवस्थामा यादवको छिमेकी अजय साह कानु र ललन साह कानुले डिजे को आवाज कम गर्न आग्रह गर्दा डिजे बजाउने यादव ले आवाज कम पनि नगर्ने र डिजे बन्द पनी नगर्ने अडान लिए पछि बिवाद भएको थियो । सो विभादमा घाईते अजय साह कानु को टाउको, खुटा तथा छातीमा चोट लागेको छ ।भने ललन साहको टाउको , आख ,खुटा तथा शरिरमा चोट लागेको छ । घईते २ बै जना को उपचार पोखरिया अस्पताल मा भईरहेको छ भने डिजे बजाउने ४ रैजना को खाजी भई रहेको प्रहरी लाई उद्रिद्ध गर्दै । हाम्रा सहकमीले जनाए का हुन ।

 

Simraungadh Holi Notice
प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.