काठमाण्डौ।
काङ्ग्रेसको ११औ दिनको धर्नामा नेता अर्जुन नर सिंह केसि जोड्दार समर्थन गर्दै नेता केसीले पनि धारणामा बसेका हुन्। नेता केसीले नेपालि जनताको लागि बनाइएको पार्टी लाइ कसैको गोजीको पार्टी बन्न बात जोगाउन जोरदार समर्थन गरेका हुन् । फर्जी क्रीयाशिल खारेज नहुन्जेल आन्दोलन जारी राख्ने प्रतिबद्धता, क्षेत्रीय फाटहाहरु सभापतिहरु १,२ र ४को बिरोधमा आन्दोलन रहेको र जस्तो सुकै बिरोधमा उर्तिन बाध्य हुने बारा २ बाट महाधिवेशन प्रतिनिधि एवम नेबिसघका निबर्तमान सहमहामन्त्री राजेश रौनियारले बताए।
नेपाली कांग्रेसको हुन लागेको १४औ महाधिवेशनको तयारीमा रहेको क्रममा क्रियाशील क्रियाशिल सदस्यता जथाभावी बितरण गरिएको भन्दै कांग्रेस बाराका नेता कार्यकर्ता ११औ दिन काठमाडौं धर्नामा बसेका छन। नया सक्रिय सक्रिय सदस्यता खारेज नगरे नेपाली काङ्ग्रेसको आसन्न १४औ महाधिवेशन हुन् नदिने केन्द्रिय क्रियाशिल छानबिन समितीले न्याय नदिए आन्दोलन जारि राख्ने रुनियारले बताए ।