Ultimate magazine theme for WordPress.

दिन दुखी लाई सेवा गरि नया वर्ष मनाइयो : महमद समिर

देवताल गाउपालिका सामाजिक शंदेश
0 1,558
cin bigyapan
प्रसौनी गापा सामाजिक संदेश ०७८

प्रभु यादव ।।  हुनत सबैको आआफ्नो सोच हुन्छ र आआफ्नो सिद्धान्त का अनुसार अगाडि बढ्ने गर्छन तर सिद्धान्त र सोचलाई हेर्ने हो भन्ने एउटा नयाँ वर्ष मनाउन लाई हजारौं हजार खर्च गरेको हुन्छ्न । जति सुखी सम्पन्न भए उति बढी खच गरेको हुन्छ्न। तर एउटा मानव भएर मानव लाई सेवा गर्ने भावना थोरैमा हुन्छ। उदाहरण हेर्ने हो भने अरु कुनै ठाउँ जानू पर्दैन हामी आफ्नै देश लाई लिए पुगि हाल्छ ।

फेटा गापा सामाजिक संदेश ०७८

जहाँ मानव सेवाको सट्टामा मानव लाई मारेर आफ्नो जीवनको रोटि सेक्ने काम गरिरहेका छन। यतिमात्र नभैइ सत्ता र भत्ताको लोभमा गरिब असहाय लाई मारेर राजनीति गरिरहेका छन । आआफ्नो शक्ति र क्षमता अनुसार चारतारे होटेलमा लाखौ लाख खर्च गरेका हुन्छन। यति मात्र होइन दिन दुखिको पनि केही इक्षा आकांक्षा हुन्छ भन्नेकुरा कहिले पनि स्मरण नगरी नातागोताको जन्म दिनमा प्रमुख अतिथि समेत बन्ने गरेका हुन्छन। त्यस्तै फरक सोच भएका माननीय समिरले होटेल वा कुनै रमणीय ठाउँमा नरमाइ दिन दुखी संग नयाँ वर्षको उपल्क्षयमा सर्व सधारन जस्तै उनीहरुको पनि इक्षा आकान्क्षा हुन्छ भन्ने मानवीय भावना लाई आत्म सात गरि मानव जन्म लिएको ले मानव लाई सेवा गर्ने धर्म को मुल्य मान्यता का साथ असहाय एवं दुखिया लाई सेवा गरि आफु एवं आफ्नो परिवारका सबै सदस्यले नयाँ वर्ष मनाएका हुन् ।

विश्रामपुर गापा सामाजिक संदेश ०७८
cin bigyapan

माननीय समिर १६ जना बालबालिकाहरू का लागि बिहानको खाना र खाजा तथा पेय पदार्थ प्रदान गरेका हुन। अनाथाल्यका संचालक गोबर्धन बस्नेतले धन्यबाद दिदै निरन्तर सहयोगको अपेक्षा राख्नु भयो । सो अवसरमा समाज सेवी, संचारकर्मी लगायतको सहभागीता रहेको थियो । बाराको कलैया उप-महानगरपालिका को वाडा न. ४ मा एकमात्र अनाथाल्य एउटा अशक्त एवं असहायका लागि एकमात्र सहारा बन्न सफल भएको छ ।

२०५९ सालदेखि संचालनमा रहेका अमृता अनाथाल्य ले आफैमा नमुना केन्द्र बनेको छ। माननीय महमद समिरले अनाथाल्यमा रहेका सबै बालबालिका हरुलाइ नयाँ वर्ष शुखमयबितोस भने कामनाका साथ शुभकामना दिएका हुन।

cin bigyapan