विश्रामपुर GP PSA
सिम्रौन्गढ़ नपा psa

नारायणी अस्पताल मा कुनै किसिमको को भ्रष्टाचार नभएको दाबी :मेसु एेनामुल हक

0 3,459

Get real time updates directly on you device, subscribe now.

cin bigyapan
देवताल psa
वीरगन्ज ।।  नारायणी उपक्षेत्रीय अस्पतलका मेडिकल सुर्पीटेन्डेन डा. ईमामुलले आज पत्रकार समेल्लनको अयोजना गरिदै यस कार्यलयबाट कुनै किसिमको अनियमितामा नभएको जानकारी गराएका छन । अस्पताल लाई चाहिने हाईड्रोजन परअक्साईड केमिकल सार्वजनिक खरिद ऐन तथा सार्वजनिक खरिद नियमावली को प्रकृया पुरा गरि स्वीकृत गरिएको बोलपत्र टेन्डर अनुसार महेश मेडिसिन ले उक्त केमिकल रु. ६५ /- मा साकार गरेको मा महेश मेडिसिन ले उक्त केमिकल सप्लाई नगरेको कारण अस्पताल ले विरामी हरूको उपचार को उपचार अति आवश्यक भएको हुँदा अस्पताल ले नियम अनुसार प्रकृया पुरा गरी बजार बाट गरेको थियो।
उक्त केमिकल को टेन्डर लिएको को महेश मेडिसिन लाई भुक्तानी गर्दा सोझै खरिद गरिएको हाईड्रोजन परअक्साईड केमिकल वापत को रकम कट्टा गरि अस्पताल ले भुक्तानी गरेको छ। नारायणी अस्पताल को प्रयोगशाला रहेको मेगुला ८००fully auto analizer मेसिन सार्वजनिक खरिद ऐन तथा नियमावली २०६४ को प्रकृया पुरा गरी जम्मा मु.अ. कर समेत रु.४,५२,००० मा मात्र खरिद गरिएको मेसिनले बताए। दुई वर्ष अगाडि नारायणी अस्पताल ले २२ लाख मुल्य बराबरको मेगुल्मी ८०० मोडल कुनै पनि मेसिन खरिद नभएको बताए। फर्मेसी अधिकृत बिजय कुमार यादवले अनियमिता गरेको प्रमाण फेलापारेपछि उनलाई हटाएको भएपछि अहिले बिभिन्न किसिमका तान्डव रचेको आरोप लगाएका थिए ।
आफनै कार्यलयमा आयेजना गरेको पत्रकार समेल्लनमा बोल्दै मेसु डा. इमामुलले समान खरिद गर्दा सम्पुण प्रक्रिया पुयाई समान खरिद गरेको तर ठेक्दारले औषधी नपठाउदा अति अवश्यक औषधी केही मात्रामा प्रक्रिया पुयाई खरिद गरेको जानकारी दिए । पत्रकार समेल्लनमा बोल्दै मेसु डां ईमामुलले फर्मेसीबाट लाखौको भष्ट्रचार गरेकोले सप्रमाण फेलापछि उनलाई निमयम अनुसार करार सेवाबाट हटाएको स्पस्ट पारेका थिए । तर केही केही व्यक्तिहरुले अहिले बदनाम गरेकोे अरोप लगाए । केलिया मेसिन सुमा नै ल्याउदा बिग्रेको र सेवा बन्द हुदा सप्लायर्स संग तत्काल अर्को मेसिन माग गरि सेवा सुरु गरेको बताए । बिग्रेको मेसिनलाई मर्मत गर्न सप्लायर्स लाई पठाएको उनको भनाई थियो ।
फेटा GP PSA

Get real time updates directly on you device, subscribe now.

आदर्श कोतवाल GP PSA
परवानीपुर GP PSA

Leave A Reply

Your email address will not be published.