bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

नेपाली कांग्रेसको १४औ महाधिवेशन प्रदेश १ सदस्य (खुल्ला) तर्फको उमेदवार राजेश गुप्ता

नेपाली कांग्रेसको १४औ महाधिवेशन प्रदेश १ सदस्य (खुल्ला) तर्फको उमेदवार राजेश गुप्ता

pokhariya Holi Notice

बिराटनगर / मंसिर १७, स्वच्छ छवि निस्वार्थ सेवा र सामाजीक कार्यहरुमा सक्रिय नेपाली कांग्रेसका युवा नेता राजेश गुप्ताले नेपाली कांग्रेस १४औ महाधिवेशनमा प्रदेश नं. १ को प्रदेश कार्यसमिति सदस्य (खुल्ला) तर्फको पदमा उम्मीदवारी दिएका छन् ।

मंसिर १८ गते शनिवार बिराटनगरमा हुन गईरहेको नेपाली कांग्रेसको १४औ महाधिवेशनमा गुप्ताले खुल्ला तर्फ १ नं. प्रदेश कार्यसमितिको सदस्य पदमा उमेदवारी दिएका हुन । राजेश गुप्ता नेपाली कांग्रेसको सक्रिय बहुचर्चित नेता हुनुको साथसाथै एक असल समाजसेवी तथा अभियान्ता भनेर पनि आफ्नो पहिचन बनाएका छन् । गुप्ताको लोकप्रियता आफ्नो निर्वाचन क्षेत्रमा मात्र नभई देशै भरी चर्चित नेता मध्ये एक हो । सामाजीक कार्यहरु गरेर चर्चामा आईरहने नेता गुप्ताको शुभचिन्तहरु पनि प्रसस्तै रहेका छन् ।

Simraungadh Holi Notice

नेता गुप्ता मोरङ्ग क्षेत्र नं. ५ (ख) बाट प्रदेश सभा प्रत्यासी तथा नेपाली कांग्रसको १४औं केन्द्रिय महाधिवेशन प्रतिनिधी समेत रहेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.