जनकपुरधाम ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय जनकपुरधामका मंत्री भारत प्रशाद साह द्वारा मधेस प्रदेशभर आइतबार सार्वजनिक बिदा दिइएको छ ।
२७ औँ जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशभर सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ ।