Ultimate magazine theme for WordPress.

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १ छिटौनी डिहवामा टोल कमिटी गठन

देवताल गाउपालिका सामाजिक शंदेश
0 82
पचरौता कोभिड नया -078
(Last Updated On: April 3, 2022)
प्रसौनी गापा सामाजिक संदेश ०७८
Rate this post
फेटा गापा सामाजिक संदेश ०७८
सिम्रौनागढ़ नया कोभिड -078

अजय मिश्र, कृष्णनगर ।

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नेकपा (एमाले ) वडा नं १ वडा कमिटी अध्यक्ष मनोज कुमार जयसवालको अध्ययता तथा अखिल नेपाल किसान महासंघका कृष्णनगर नगर अध्यक्ष श्याम प्रकाश जयसवालको नेतृत्तवमा छिटौनी र डिहवा गाँउ मिलाएर १३ सदसिय टोल कमिटी गठन गरिएको छ l

अध्यक्षमा तिर्बेनी चमार, उपाध्यक्षमा कन्हैया अहिर, सचिवमा श्री राम यादव, सह सचिवमा तुलसी राम यादव, कोषाध्यक्षमा दिनेश यादव सदस्यमा राम नेवास पासी , रीता चमार लगायत १३ सदसिय टोल कमिटी छिटौनी डिहवामा गठन गरिएको नेकपा एमाले कृष्णनगर नगरपालिका वडा नं १ वडा कमिटी अध्यक्ष मनोज कुमार जयसवाल ले जानकारी दिनुभयो l

विश्रामपुर गापा सामाजिक संदेश ०७८
Suvarn Holi Sandesh