bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १ छिटौनी डिहवामा टोल कमिटी गठन

pokhariya Holi Notice

अजय मिश्र, कृष्णनगर ।

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नेकपा (एमाले ) वडा नं १ वडा कमिटी अध्यक्ष मनोज कुमार जयसवालको अध्ययता तथा अखिल नेपाल किसान महासंघका कृष्णनगर नगर अध्यक्ष श्याम प्रकाश जयसवालको नेतृत्तवमा छिटौनी र डिहवा गाँउ मिलाएर १३ सदसिय टोल कमिटी गठन गरिएको छ l

अध्यक्षमा तिर्बेनी चमार, उपाध्यक्षमा कन्हैया अहिर, सचिवमा श्री राम यादव, सह सचिवमा तुलसी राम यादव, कोषाध्यक्षमा दिनेश यादव सदस्यमा राम नेवास पासी , रीता चमार लगायत १३ सदसिय टोल कमिटी छिटौनी डिहवामा गठन गरिएको नेकपा एमाले कृष्णनगर नगरपालिका वडा नं १ वडा कमिटी अध्यक्ष मनोज कुमार जयसवाल ले जानकारी दिनुभयो l

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer