bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

जेष्ठ नागरिक दिवस भब्यताका साथ सम्पन्न ।

जेष्ठ नागरिक दिवस भब्यताका साथ सम्पन्न ।

pokhariya Holi Notice

जेष्ठ नागरिक दिवस भब्यताका साथ सम्पन्न ।

Simraungadh Holi Notice

अमित ठाकुर।रौतहट।असोज गौर१४।रौतहट जिल्लाको सदरमुकाम गौरमा जेष्ठ नागरिक दिवस भब्यताका साथ सम्पन्न भएको छ। गौर नगरपालिकाकी उपमेयर तथा समाजसेवी किरण ठाकुरको अायोजनामा भब्यताका साथ सम्पन्न भएको छ। उपमेयर ठाकुर जेष्ठ नागरिकहरुको जीवनलाई सम्मानित, मर्यादित र सुखमय बनाउन जनसमुदायमा आग्रह गरेकी छिन् ।अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस(१अक्टोबर) को अवसरमा उपमेयर ठाकुरको बिशेष पहलमा गौर नगरपालिका वडा नंबर २ महादेवपट्टी स्थित निर्माण भईरहेको मानव सेवा केन्द्रको पहिलो तल्लामा अायोजना भएको थियो। मानव सेवा केन्द्र रौतहटको अध्यक्ष किरण ठाकुरको पहलमा नै जेष्ठ नागरिक भवन निर्माण भईनै रहेका छन्। सोही भवनको पहिलो तल्लामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना सन्देश सहित आफ्नो व्यक्तिगत आर्थिक सहयोगबाट दोसल्ला ओढाई ४७ जना जेष्ठ नागरिकहरुलाई सुखी,स्वास्थ्य र दिर्घायु जिवनका लागि हार्दिक शुभकामना व्यक्त गरिन। ठाकुर बर्षौं देखि समाजसेवामा लागेको र अगामी दिनमा पनि यस्तै गरि नै रहने अाफ्नो वचन दिएकी छिन्।
उनले माया, ममता र करुणाका खानी रहेका ज्येष्ठ नागरिकहरूको संरक्षकत्व प्राप्त गरी हजुरबा, हजुरआमा, आमाबुबा, छोराछोरी र नातिनातिना एउटै परिवारमा माया पाउँदा जेष्ठ नागरिकको हौसला बुलन्द हुने जनाएकी छिन्।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा गौर नगरपालिकाकि उपमेयर एवं मानव सेवा केन्द्र रौतहटका अध्यक्ष किरण ठाकुर, सोही वडाका वडा अध्यक्ष राकेश झा, कार्यक्रम संचालक लक्ष्मी नारायण पाण्डे, कार्यक्रम वक्ता डा.रामाशंकर ठाकुर, उदयशंकर झा, राजेन्द्र राम, जगरनाथ केसरी र डा. श्रीभगवान ठाकुर रहेका थिए । भने कार्यक्रम जेष्ठ नागरिक जिल्ला संघ रौतहटका अध्यक्ष विजयकिशोर झाको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.