bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

पचरौता नपा वडा नम्बर ५ मा कोरोना भाईरसलाई रोकथाम लाई मास्क र साबुन तथा सचेतना

pokhariya Holi Notice

कलैया, बारा ।

बाराको पचरौता नपा वडा नम्बर ५ मा आज कोरोना भाईरसलाई रोकथाम तथा सचेतना जगाउन वार्डको बेल्दारी र पकडिया गाँउको हरेक घर घरमा मास्क र हात धुने साबुन वितरण गरिएको छ । वडाअध्यक्ष लक्ष्मीप्रसाद यादव तथा स्थानियको सक्रिय सहभागितामा सो माक्स र साबुन बितरण गरिएको स्थानिय राजेश यादवले जानकारी दिनुभयो ।

वडा को दुइटै टोलमा गरि कुल २५०० मास्क र १७०० थान साबुन वितरण गरिएको वडाध्यक्ष लक्ष्मी यादवले बताउनु भयो । यसै क्रममा नेपाल सरकारले लागु गरेको लकडाउन पालन गर्न सबै वडावासी लाइ वडाध्यक्ष यादवले आग्रह गर्नु भयो ।

भारत लगायत तेस्रो मुलुक बाट आएकाहरुको बारेमा आफु लाइ खबर गर्न तथा कोरोनाको संक्रमण बाट बच्न साबुन पानीले हाथ धुने,मास्क प्रयोग गर्ने जस्ता सल्लाहरु दिदै कोरोना बाट आफु पनि बच्न र अरु लाइ पनि बचाउन आग्रह गर्नु भएको थियो । ..

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer