bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

वीरगंजमा पिसिआर मेसिन खरिद गर्नका लागि नबिल बैंक ले गर्यो ३ तीन लाख रकमको सहयोग ।

pokhariya Holi Notice

वीरगंज जेठ ३० गते शुक्रबार

कोरोना भाइरस न्यूनिकरणका लागि वीरगंज महानगरपालिकाले ठुलो क्षमता भएको कोरोना जाँच गर्ने पिसिआर मेसिन र भिटिएम किट खरिद गर्न को लागि । वीरगन्ज महानगरपालिकाले स्थापना गरेको कोरोना विपद् कोष मा आज नबिल बैक बिरगंज ले ३ तीन लाख रकम को चेक नबिल बैंक प्रदेश नम्बर २ का क्षेत्रीय प्रबन्धक कृष्ण थाप तथा वीरगन्ज पर्सा शाखा का शाखाका प्रबन्धक नितिन नन्दवाना को तर्फबाट नबिल बैंक ले समाजिक उतर दाईत्व निर्वाह गर्दै कोबिड – १९ कोषलाई नगर प्रमुख बिजय कुमार सरावगी लाई माहानगर को कार्यालय मा गई ३लाख रुपैयाँ को चेक हस्तान्तरण गरेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer