bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

जागौँ नेपाल मिडिया नेटवर्क २ न. प्रदेश सँयोजकमा पाण्डेय

pokhariya Holi Notice

जागौँ नेपाल मिडिया नेटवर्क २ न. प्रदेश सँयोजकमा पाण्डेय

अनिल पाण्डेय
कलैया बारा
 भ्रष्टचार बिरुद्धको राष्ट्रिय अभियान नाराको साथ र सुचनाको हक आम जनमानस सम्म पुर्याउन जागौं नेपाल मिडिया नेटवर्क सँजाल गठन भएको छ।समाजिक न्याय , सुशासन र समृद्धिको पक्षमा भएका सबै खाले राम्रो पक्षहरुको खोजि गर्ने र २ न प्रदेशमा हुने हरेक नराम्रा काम विरुद्ध खबरदारी गर्ने उद्देश्यले २ न प्रदेश सँयोजकमा बारा जिल्लाको  अनिल पाण्डेय लाई चयन गरीएको छ।
Simraungadh Holi Notice
जागौँ नेपाल मिडिया नेटवर्क सँस्थालाई थप प्रभावकारी बनाउनकोलागि २ न प्रदेशको सह सँयोजकमा पर्सा जिल्लाको श्रवण साह लाई त्यस्तै सचिव पदमा पर्सा कै ध्रुवतारा केवट लाई  आज बिहान जुम मिटिङ्ग गरी केन्द्रिय सँयोजक प्रकास अधिकारीले घोषणा गरेकाछन्।
२ न प्रदेशका हरेक क्षेत्रमा भईरहेको नराम्रा काम बिरुद्ध कलम चलाएर , लुकेका र लुकाईएका कुराहरुलाई बाहिर ल्याउन जागौं नेपाल मिडिया नेटवर्कको गठन गरीएको हो।
भ्रषटचार बिरुद्धको अभियान , महिला तथा बालबालिका सम्बन्धि हत्या , हिंसा बिरुद्धको अभियान , कृषि क्षेत्रमा देखिएका बेथिति बिरुद्धको अभियान , सार्वजनिक सम्पत्ति हिनामिना बिरुद्धको अभियान , प्राकृतिक सम्पदाहरुको सँरक्षण सम्बन्धि अभियान , राष्ट्र हितको लागि बुलन्द आवाज उठाउने अभियान , स्थानिय तह देखि सँघिय तहसम्म सकारात्मक दबाबाका सँघर्ष गर्ने अभियान आदी उद्देश्यको साथ जागौँ नेपाल मिडिया नेटवर्क को गठन गरीएको छ।
समाजिल क्षेत्रमा योगदान दिईरहेको र दिन सक्ने समाजिक अभियान्ताहरुको प्रदेश समिति बिस्तार र  जिल्ला स्तरीय कमिटि चाडैं नै गर्ने जानकारी दिदै पाण्डेयले राष्ट्र बनाउने अभियानमा सबैलाई एक जुट हुन आव्हान गरेकाछन।
प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.