bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

नेकपा ओलि गुट अगुवा कार्यकर्ता भेला फेटामा  समपन्न 

pokhariya Holi Notice
नेकपा ओलि गुट अगुवा कार्यकर्ता भेला फेटामा  समपन्न
अनिल पाण्डेय
कलैया बारा
नेकपा ओलि गुटका अगुवा कार्यकर्ता भेला आज बाराको फेटामा समपन्न भएको छ। यहि पुस २७ गते कलैयामा हुने जिल्ला भेलामा भब्य रुपमा सहभागीता गराउने उद्देश्यले भेला समपन्न भएको छ।
प्रमुख अतिथि नेकपा केन्द्रिय सदस्य क.अधयन्द पाण्डे , विशेष अतिथि  नेकपा नेता क. उमेश कुशवाहा , नेकपा केन्द्रिय सदस्य क. अमर यादव,  क. धुरी साह , क. रबिन्द्र दास  श्रेष्ठ ,  नेकपा युवा नेता क.उमेश गुप्ता , अतिथि नेकपा नेता क.जाकिर अनसारी , क.मदन साह, क. रहमान अनसारी, क. भुलन मास्टर, क. हिरालाल गीरी, क.जबाहिर पटेल, क धुरुप यादव, क.प्रयाग दास, क जगाली, मुखिया क.महमुद अन्सारी को उपस्थिति रहेको थियो भने कार्यक्रम सँचालन नेकपा नेता क. बचा गिरी गरेका थिए। कार्यक्रममा स्वागत मन्तब्य  गुलाम अनसारीले गरेका थिए भने अध्यक्षता  क.बाचा सिहले गर्नुभएको थियो।
प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer