bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

ओलिलाई प्रचण्ड माधव नेपाल पक्षले स्वागत गरे कालो झण्डाले

pokhariya Holi Notice
ओलिलाई प्रचण्ड माधव नेपाल पक्षले स्वागत गरे कालो झण्डाले
रमेश साह
कलैया बारा

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ओलि समर्थक को कलैया उपमहानगर पालिकामा जिल्ला पार्टीको आयोजनामा हुन गइरहेको जिल्ला आम सभालाई सम्बोधन गर्ने नेपाल सरकारका उपप्रधानमन्त्री  इश्वर पोखरेलले रहेको कार्यक्रम स्थल जानू भन्दा एक किलो मिटर अगाडि नेकपा प्रचण्ड-नेपाल समर्थक अनेरास्ववियुले कालो झणडा देखाउदै ओलि विरुद्धको नारा लगाएका छन। उक्त बिरोधि नारा लगाउने क्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य दिनेश यादवलाइ प्रहरिले हिरासतमा लिएकोछ ।उक्त बिरोध कालो झणडा कलैयाको देवकोटा चौकमा भएकोछ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer