bs-show-ha bs-show-ha-a bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Losapa Nepal
BDSN 2

वीरगञ्जको मेयरमा राजेशमान सिंह र विराटनगरको उपमेयर अमरेन्द्र यादवलाई बनाउने जसपाको निर्णय

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
cin bigyapan
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

वीरगञ्ज,११ वैशाख । जनता समाजवादी पार्टी नेपालले बीरगंजको मेयरमा राजेशमान सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । काठमाण्डौमा आईतबार सम्पन्न जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणि बैठकले सिंहलाई बीरगंजको मेयरमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

आदर्श कोतवाल स्वास्थ्य

जसपाले बीरगंजको मेयरमा राजेशमान सिंह र विराटनगरको उप मेयरमा अमरेन्द्र यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको पर्सा क्षेत्र नम्बर १ का संघिय सांसद प्रदिप यादवले जानकारी दिए । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका प्रतिनिधिसभा सदस्य सांसद यादवले समाजीक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै वीरगञ्जको मेयरमा राजेशमान सिंह र बिराटनगरको उपमेयरमा अमरेन्द्र यादवलाई उम्मेदवार बनाउने निर्णय जसपा केन्द्रिय मुख्यालयले गरेको लेखेका छन ।

baragadhi
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Karaiya Mai

Leave A Reply

Your email address will not be published.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0