Ultimate magazine theme for WordPress.
देवताल छठ ०२२

लोसपाको घरदैलोमा फुलको वर्षा, कलवार र शेहरका सबै सदस्यहरु लाई निर्वाचित गर्ने

प्रशौनी छठ ०२२
0 729
cin bigyapan
फेटा छठ ०२२

कलैया, बारा।

पचरौता छठ ०२२

लोसपा नेपालको तर्फ बाट नगर प्रमुखका लागि किशोरी साह कलवार तथा उप-प्रमुखका उम्मेदवार शेहरले जनताको घरघरमा जाने बेला नै चुनावको पहिला न फुलको वर्षा गरि निर्वाचित गर्न अति उत्सुक रहेको हेरिएक छ। आज सिम्रौनगढ़को वडा न.३मा जादा जनताहरुले घरको छत बाट फुलको वर्षा गरि स्वागत गरेका छन्।  https://youtu.be/RIhKd0WCdd4

cin bigyapan

घरदैलो कार्यक्रममा आज कलवारले घोषणा पत्र सार्वजनिक गरेका छ्न। नगरमा के-कस्तो विकास गर्ने भन्ने बारेमा पंच वर्षीययोजना घोषणा गरेका छन्।

cin bigyapan
सिम्रौनगढ़ छठ ०२२
कलैया छठ ०२२
Created with Visual Composer