Ultimate magazine theme for WordPress.
देवताल छठ ०२२

२ वर्षदेखि विवादका कारण रोकिएको सडक निर्माणको कार्य अगाडी बढयो

प्रशौनी छठ ०२२
0 95
cin bigyapan
फेटा छठ ०२२
cin bigyapan

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका वडा नम्बर २० मा २ वर्षदेखि अल्झिएको सडक निर्माणको आज देखी काम अघि बढेको छ । वडाअध्यक्षमा युवा नेता रामकिशोर सिंह पराग निर्वाचित भएसँगै उनले स्थानीयसँग सहमती गरेर काम अघि बढाएका छन । हरपतगञ्ज गाउँ निवासी ताराचन मिश्राको घरदेखि दया शुक्लाको घरसम्मको लगभग २ सय ५० मीटर लम्बाईको १२ फिट सडकको योजना स्थानीयको विवादका कारण अघि बढ्न सकेको थिए । आर्थिक वर्ष २०७७ र ७८ मै बिनियोजित १० लाख रुपैयाँ सो समयमा सडकको काम नभएपछि आले गर्दै आर्थिक वर्ष २०७८ र ७९ मा परेको थियो । उक्त बजेटबाट पनि हालसम्म सडक निर्माण नभएपछि चालु आर्थिक वर्षको अन्तिम समयमा आएर सडक निर्माणका लागि अतिक्रमण गरिएका संरचनाहरु भत्काउन थालिएको छ । प्रतिक निर्माण सेवा प्रा।ली।ले सडक बिस्तार गरेर माटो भरी ग्रेभल गर्ने जिम्मा लिएको छ । सडक फराकिलो हुनुले वडाबासीलाई नै आवतजावतमा सहज पुग्ने हुँदा बिकासका कार्यमा स्थानीयले बिरोध नगर्नेमा वडाअध्यक्ष पराग बिश्वस्त छन् ।

पचरौता छठ ०२२
cin bigyapan
सिम्रौनगढ़ छठ ०२२
कलैया छठ ०२२
Created with Visual Composer