Ultimate magazine theme for WordPress.
देवताल छठ ०२२

उपकार सेवा नेपाल द्वारा एक छात्रा लाई ह्विल चेयर प्रदान

प्रशौनी छठ ०२२
0 322
cin bigyapan
फेटा छठ ०२२

बीरगंज, पर्सा।

पचरौता छठ ०२२

उपकार सेवा नेपाल द्वारा श्री नेपाल राष्ट्रीय आधारभूत विधालयमा एक छात्रा लाई ह्विल चेयर प्रदान गरिएको छ। सामाजिक संस्थाको सहयोग तथा जिल्ला समन्वय समिति पर्साको सहकार्यमा ह्विल चेयर प्रदान गरिएको हो। संस्थाकि अध्यक्ष विध्या कुमारी सरावगी(पूजा पोद्दार)ले असहाय एवं अतिविपन्न लाई सहयोग गरिएको संस्थाकि अध्यक्ष सरावगीले बताइन।

cin bigyapan

यस संस्थाले हरेक समस्या समाजिक कार्यमा अग्रसर रहि कार्य गर्दै आईरहेको छ। खास गरि यो संस्थाले अरुको दृष्टिबाट बन्चित रहेको असहाय लाई सहयोग गर्ने गरेको सरावगिले बताएकी छिन। सरावगी आजको समयमा सबै भन्दा फरक विचार भएकी पुन्यात्मा रहेकी छिन। आजको समयमा मानिस संग मानवता नभएर दानवको प्रवृति भएकोले एकार्काको रक्तपिपासु भएर ज्यान समेत लिनुको साथै दिनहु हत्या हिन्सा बलात्कार गर्ने गरेको खबर पनि सुनिने तथा अखबारहरुमा हेर्ने गरिन्छ। त्यस्तै ठिक सतयुगको पुन्यात्मा जस्तै रहेकी सराबगिले सबै लाई भलो गर्ने गरेकी छिन।

श्री नेपाल राष्ट्रिय अधारभुत विद्यालय पर्सागढी नपा २ बागवाना पर्सामा अध्ययनरत कक्षा ४कि १२ वर्षीय अञ्जना सहनी लाई एउटा ह्विल चेयर प्रदानगरि सहयोग गरेका छन्। अध्यक्ष: विध्या कुमारी सरावगी(पूजा पोद्दार) सदस्य सजन अग्रवाल, सुमन बगरिया लगायतका रोहवरमा हस्तान्तरण गरिएको हो।

cin bigyapan
सिम्रौनगढ़ छठ ०२२
कलैया छठ ०२२
Created with Visual Composer