bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

सार्वजनिक शिक्षा सुदृढीकरणका लागि नितिगत वकालत र पैरवीमा नागरिकको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

pokhariya Holi Notice

प्रभु यादव , बारा । बाराको कलैयामा सार्वजनिक शिक्षा सुदृढीकरणका लागि नितिगत वकालत र पैरवीमा नागरिकको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । दरबार होटल कलैयामा भएको कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियानका उपाध्यक्ष राजेन्द्र पहाडीले सुरक्षित विद्यालय र सुरक्षित शिक्षा , अपाङ्गता भएका बालबालिकाहरूको शिक्षामा पहुच , लैङ्िगक मैत्री शिक्षा र स्थानिय सरकारको भुमिकाको विषयमा विद्यार्थी , अभिभावक , गैरसरकारी संस्था र नागरिकहरूलाई नीति वाकलत र पैरवी बारे छलफल गराएको छ ।

कानुन विज्ञ सुभेन्द्रमान श्रेष्ठले कार्यक्रममा सहभागी भएकाहरूलाई अापत्कालीन अवस्थामा शिक्षा अधिकार बारे छलफल गराउदै विद्यालयमा नि:शुल्क गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ बारे प्रशिक्षण गराए। युके एड र युरोपियन युनियनको अार्थिक सहयोग जनजागरण युवा क्लव बारा, प्रेरणा नेपाल, भि एस ओ संस्थाको सहकार्य र शिक्षाका लागि राष्ट्रिय अभियानको सहयोगमा कार्यक्रम सञ्चालन भएको हो ।

Simraungadh Holi Notice

कार्यक्रम जनजागरण युवा क्लबका मनोज यादवले सञ्चालन गरेकोमा भि एस ओका देवी न्यौपाने, सहयात्रा परियोजनाका तुलानन्द कार्की र शिक्षाका लागि राष्ट्रिय अभियानका कार्यक्रम संयोजक रसमिता महर्जन लगायतका सहभागिता रहेको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.