bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

कपिलवस्तुको विकासका लागि सांसद र मेयरले गरे प्रधानमन्त्री देउवा संग भेटघाट

pokhariya Holi Notice

कपिलवस्तु, ।

नेपाली काँग्रेसका युवा सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्री शेर बहादुर देउवासगँ भेटघाट गर्नु भएको छ । प्रधानमन्त्री देउवासगँं कपिलवस्तुको विकास र आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका बारेमा विशेष छलफल भएको सांसद शाहले बताउनु भयो ।

आगामी निर्वाचनमा कपिलवस्तुबाट काँग्रेस विजयी बनाउन प्रधानमन्त्री देउवाले आग्रह गरेको सांसद शाहले बताउनु भयो । उक्त भेटवार्तामा कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले कृष्णनगरको विकासका बारेमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको बताउनु भयो ।

कृष्णनगरमा ब्यवस्थित बसपार्क, ढल निकास सडक सन्जालमा केन्द्रिय सरकार तथा प्रधानमन्त्री अग्रसर रहेको मेयर शाहले बताउनु भयो । उक्त भेटघाट कार्यमा नेपाली काँग्रेस कपिलवस्तुका युवा नेता राजेश ज्ञवालीले पार्टीको बारेमा प्रधानमन्त्री सगँ छलफल भएको बताउनु भयो ।

कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा क्षेत्रमा सुचिकृत गर्न प्रधानमन्त्री सकारात्मक रहेको युवा नेता ज्ञवालीले बताउनु भयो

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer