विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
BDSN 2

लुम्बिनी प्रदेश समाजवादी महिला संघ अन्जु चौधरीको अध्यक्षतामा ५५ सदस्यि समिति गठन

cin bigyapan

कपिलवस्तु।

आदर्श कोतवाल स्वास्थ्य

जनता समाजवादी पार्टी नेपाल निकट लुम्बिनी प्रदेशको समाजवादी महिला संघ अन्जु चौधरीको अध्यक्षतामा ५५ सदस्यि प्रदेश स्तरीय समिति गठन भएको छl समाजवादी महिला संघ लुम्बिनी प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रम बाके जिल्लाको नेपालगंजमा भव्य रूपमा सम्पन्न भइ सो कमिटी गठन भएको छ l

लुम्बिनी प्रदेशको समाजवादी महिला संघको उपाध्यक्षमा स्वेता राना मगर,सन्ध्या पौडेल खान सचिवमा शुशिला पौडेल सह सचिव सुभद्रा जि सी र पवनरेखा पाठक चयन भएकि छिन् l लुम्बिनी प्रदेशको समाजवादी महिला संघ नव गठित समितीलाई जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले हार्दिक बधाई एवंम सफल कार्यकालको शुभकामना दिएका छन् ।

baragadhi
Karaiya Mai

Leave A Reply

Your email address will not be published.