विश्रामपुर GP PSA
सिम्रौन्गढ़ नपा psa

उपाध्यक्ष मशहुद खां कार्यभार सम्हाल्ने

0 134

Get real time updates directly on you device, subscribe now.

cin bigyapan

कपिलवस्तु।

देवताल psa

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्तरीय मदरसा शिक्षा व्यवस्थापन समान्वय समितिको उपाध्यक्षमा कपिलवस्तु का मौलाना मशहुद खां लाई मनोनयन गर्ने निर्णय गरेको केहि दिन पछि लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकूद मंत्री वसीउद्दीन खां ले मौलाना मशहुद लाई नियुक्ति पत्र दिई कार्यभार सम्हाल्न आग्रह गरेका छन् l

कृष्णनगर बस्ने मौलाना मशहुद मदरसा व्यवस्थापन, मदरसाको समस्या, मदरसाको संरक्षण, मदरसाको शिक्षकको पेशागत शंरक्षण लगायतका बिषयमा सरकारको पटक पटक ध्यानाकर्षण गराउदै आएका व्यकितत्व का रूपमा परिचित रहि जामिया सिराजुल उलुम अल्सल्फिया, जमियत अलहेरा का प्रवक्ता रहेका मौलाना मशहुद खां नेपाली यो भन्दा पहिला पनि मदरसा बोर्डको उपाध्यक्ष भएर काम गरिसकेको अनुभव उहामा प्रचुर मात्रामा रहेको प्रष्ट देखिन्छl

उहा दोस्रो पटक उपाध्यक्ष भए पछि मौलानाको घरमा भेटेर, फोन मार्फत तथा सामाजिक संजाल मार्फत बधाई निरन्तर आइ रहेको बताउदै आफूले मदरसाको हकहित तथा उर्दू भाषाको संरक्षणमा सधै लागि रहने बताए l

फेटा GP PSA

Get real time updates directly on you device, subscribe now.

आदर्श कोतवाल GP PSA
परवानीपुर GP PSA

Leave A Reply

Your email address will not be published.