विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

पत्रकार चौहान प्रदेशसभा सदस्यमा सिफारिश

cin bigyapan

वीरगंज – नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दीपेन्द्र चौहानलाई प्रदेशसभा सदस्यको समनुपातिक उम्मेदवारको लागि सिफारिश गरिएको छ।

devatal gapa
Thank you for reading this post, don't forget to subscribe!

नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं. १ पर्साले आगामी मंसिर ४ गते हुन लगेको प्रदेश/प्रतिनिधिसभा सदस्यहरूको लागि गरिएको सिफारिशमा क्षेत्र १ (ख)बाट केन्द्रिय सचिव चौहानको नाम पनि सिफारिश गरिएको हो।

नेपाली काँग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं. १ पर्साका समापति अरविन्द कुमार गुप्ताको अध्यक्षतामा बसेको बैठकले नेपाली काँग्रेसले केन्द्रमा गठबंधन गरेको र सो गठबंधनमा पर्सा क्षेत्र नं.१को प्रतिनिधि/प्रदेशसभाको तीन वटै नेपाली कांग्रेसलाई नै पाउनु पर्ने सर्वसम्मति निर्णय गरेको सभापति गुप्ताले बताउनु भयो।

baragadhi
Karaiya Mai

Comments are closed.