The news is by your side.
kalaiya Holi Notice
Pheta Holi Notice

पत्रकार चौहान प्रदेशसभा सदस्यमा सिफारिश

Karaiya Mai Holi Notice
0 228
pokhariya Holi Notice

वीरगंज – नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दीपेन्द्र चौहानलाई प्रदेशसभा सदस्यको समनुपातिक उम्मेदवारको लागि सिफारिश गरिएको छ।

नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं. १ पर्साले आगामी मंसिर ४ गते हुन लगेको प्रदेश/प्रतिनिधिसभा सदस्यहरूको लागि गरिएको सिफारिशमा क्षेत्र १ (ख)बाट केन्द्रिय सचिव चौहानको नाम पनि सिफारिश गरिएको हो।

Simraungadh Holi Notice

नेपाली काँग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं. १ पर्साका समापति अरविन्द कुमार गुप्ताको अध्यक्षतामा बसेको बैठकले नेपाली काँग्रेसले केन्द्रमा गठबंधन गरेको र सो गठबंधनमा पर्सा क्षेत्र नं.१को प्रतिनिधि/प्रदेशसभाको तीन वटै नेपाली कांग्रेसलाई नै पाउनु पर्ने सर्वसम्मति निर्णय गरेको सभापति गुप्ताले बताउनु भयो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.