Ultimate magazine theme for WordPress.

सत्य बचन बोली समाजको उत्थान गरौं :नेता साह

देवताल गाउपालिका सामाजिक शंदेश
0 141
cin bigyapan
प्रसौनी गापा सामाजिक संदेश ०७८

वीरगंज – सत्यवचन जिवनको मुल मन्तर रहेको जसपा यूवा नेता शिव कुमार साहले बताएका छन ।
पटेर्वा सुगौली गाउँपालिका वडा नं.४ को फरदवामा आयोजीत सत्य बचन परम इश्वरिय मार्ग दर्शनको कार्यक्रममा सम्बोधन गर्दै जसपा नेपाल मधेस प्रदेश परिषद सदस्य शिव कुमार साहले राजनिक, समाजिक , लगायत पारिवारीक काममा पनी झुठो अस्वासन दिने गरेको आजकाल सामान्य कुरा भएको बताउछन ।

फेटा गापा सामाजिक संदेश ०७८
cin bigyapan

तर क्षणिक लाभ र केही फाईदाको लागी प्रयोग गरीएको असत्य भविश्यमा आफैलाई हानी नोक्सानीको हुने गरेको तथ्य पनि पाईन्छ ।
हुन त यो सबैको जिवन संग मेलखान्छ । तर असत्यको लामो आयूहुदैन । त्यसैले सत्य बचान बोली मृत्यू पश्चात ईश्वरको मार्ग रोजनु पर्ने उनको भनाई रहेको थियो । र सबैले सत्य वचन बोलुन समाजको उत्थान होस भनी कामना गरेका थिए ।

विश्रामपुर गापा सामाजिक संदेश ०७८

cin bigyapan