bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

सत्य बचन बोली समाजको उत्थान गरौं :नेता साह

pokhariya Holi Notice

वीरगंज – सत्यवचन जिवनको मुल मन्तर रहेको जसपा यूवा नेता शिव कुमार साहले बताएका छन ।
पटेर्वा सुगौली गाउँपालिका वडा नं.४ को फरदवामा आयोजीत सत्य बचन परम इश्वरिय मार्ग दर्शनको कार्यक्रममा सम्बोधन गर्दै जसपा नेपाल मधेस प्रदेश परिषद सदस्य शिव कुमार साहले राजनिक, समाजिक , लगायत पारिवारीक काममा पनी झुठो अस्वासन दिने गरेको आजकाल सामान्य कुरा भएको बताउछन ।

तर क्षणिक लाभ र केही फाईदाको लागी प्रयोग गरीएको असत्य भविश्यमा आफैलाई हानी नोक्सानीको हुने गरेको तथ्य पनि पाईन्छ ।
हुन त यो सबैको जिवन संग मेलखान्छ । तर असत्यको लामो आयूहुदैन । त्यसैले सत्य बचान बोली मृत्यू पश्चात ईश्वरको मार्ग रोजनु पर्ने उनको भनाई रहेको थियो । र सबैले सत्य वचन बोलुन समाजको उत्थान होस भनी कामना गरेका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer