वीरगञ्ज । ४ मंसिरमा हुने प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचन उम्मेदवारका लागि लोसपा नेपाल पर्सा निर्वाचन क्षेत्र नं ३ को (ख) बाट श्रीमती मालती कुमारी कुशवाहा र निजामुदीन समानी गरी दुई जनाको नाम सिफरिस भएको छ ।
प्रदेशसभा सदस्य निर्वाचन उम्मेदवारका लागि पर्सा–३(ख) बाट श्रीमती मालती कुमारी कुशवाहा र निजामुदीन समानीको नाम सर्वसम्मत सिफारिस भएको क्षेत्रीय कमिटीले जानएको छ । साथै पर्सा–३ बाट पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो एकल नाम सिफरिस गरीएको छ ।
निजामुदिन समानी विगत लामो समय देखी सद्धभावना हुदै लोसपा सम्म सक्रीयरुपामा काम गर्दै आएका थिए । भखरै सकिएको स्थानिय तहको निर्वाचनमा पोखरीया नगरपालिकामा नगरप्रमुखको पदका लागी दिएको उमेदवारीमा पराजित भएकाथिए ।
मालती कुशुवाहा भने मधेश आन्दोल देखी सक्रीयरुपमा पार्टीको प्रचार प्रसार लगायत समाजिक कामहरुमा उनको उपश्थिती रहेको देख्न पाईन्छ ।
Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.